विशेष समाचार

भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्व तयारीमा जोड

काठमाडौँ,पुस २९ । भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्व तयारीमा जुट्नुपर्नेमा जोड दिइएको छ ।  भूकम्प सुरक्षा दिवसलाई व्यवस्थित र प्रभावकारी बनाउन गठित मूल समारोह समितिद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जोड

नुवाकोट भद्रुटारमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा भव्य मेलाको तयारी

नुवाकोट,पुस २८ । जिल्लाको पुर्वी क्षेत्र पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा यस वर्ष भव्य मेलाको तयारी गरिएको छ । दोश्रो दुप्चेश्वरका रुपमा परिचीत सो मन्दिरमा

प्युठान स्वर्गद्वारीमा १५ शैय्याको अस्पताल शिलान्यास

प्यूठान,पुस २८। प्यूठानको स्वर्गद्वारी नगरपालिका -४, भिंग्री बजारमा १५ शैय्याको अस्पताल शिलान्यास गरिएको छ । नगरप्रमुख टेक प्रसाद भण्डारीले शनिबार एक कार्यक्रमका बीच अस्पतालको शिलान्याश गरेका हुन्। अस्पतालको शिलान्यास गर्दै

सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउने

काठमाडौ,पुस २८ । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई न्यायिकमा राख्न आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार १० बजे इजलासमा निजलाई उपस्थित गराउन

चितवनमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

चितवन,पुस २८ । चितवनमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यहाँको भरतपुर महानगरपालिका–१६, झनझने चोकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । कार्की चोकबाट

नुवाकोटको जनज्ञान निकेतन माविले मनायो ६५ औं वार्षिकोत्सब

नुवाकोट,पुस २८ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा रहेको जनज्ञान निकेतन माद्यामिक विद्यालयले आफ्नो ६५ औं वार्षिकोत्सब मनाएको छ । शनिबार एक समारोहका बीच विद्यालयले वार्षिकोत्सब मनाएको हो

बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

नेपालगन्ज, पुस  २८ । बर्दियाको ठाकुरबाबा नगरपालिकामा पाटे बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।  मुक्तिपुर सामुदायिक वनको चरिचरण क्षेत्रको चौरमा बाख्रा चराउन गएकी ठाकुरबाबा नगरपालिका ७ का पदमकला थापाको पाटे

नेप्से परिसूचक २५ अङ्कले घट्यो

काठमाडौ,पुस २८ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ ।  आज नेप्से परिसूचक २५ दशमलव ४१ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव

टोखा-छहरे सडक खण्डमा सुमो गाडी दुर्घटना

नुवाकोट,पुस २८। टोखा–छहरे सडक खण्डमा सुमो गाडी दुर्घटना भएको छ। आइतबार काठमाडौंबाट नुवाकोटको दुप्चेश्वर गाउँपालिका, घ्याङफेदीतर्फ जाँदै गरेको ना १ ज ४३४९ नम्बरको सुमो गुरुङगाउँ नजिकै दुर्घटनामा परेको हो। दुर्घटनामा