विशेष समाचार

सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण

काठमाडौँ,पुस १४ । हुम्लाको सर्केघाट गाउँपालिकामा निर्माण हुन लागेको ४००/१३२ केभी सवस्टेशन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ ।  राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले हुम्ला र मुगु जिल्लामा

बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च

काठमाडौ,पुस १४ ।  चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१÷८२ को साउनदेखि मङ्सिरसम्ममा कूल बजेटको

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न : पेट्रोल र मट्टितेल आयात  शुरू

काठमाडौ,पुस १४ । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण  शुरूआत भएको छ । यसका लागि पेट्रोलियम पाइपलाइन विस्तारको पूरा भएसँगै परीक्षण थालिएको हो । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम

टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह

वासिङ्टन,पुस १४ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को सपथअघि टिकटक लाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्ध लगाउने कानुन रोक्न सर्वोच्च अदालतलाई आग्रह गर्दै शुक्रबार एक

राष्ट्रिय च्याउ दिवस: नेपालमा च्याउको ईतिहास र वर्तमान, यस्तो छ आयातको तथ्यांक

काठमाडौं,पुस १४। राष्ट्रिय च्याउ दिवस आगामी पुस १५ गते आयोजना हुने भएको छ । च्याउ उत्पादक किसान संघ, नेपालले च्याउ मेला तथा प्रदर्शनीसहित दिवस मनाउन लागिएको हो । कृषि तथा

सवा अर्ब लगानीमा खुल्यो झापामा पाँचतारे होटल ‘अश्वत्थ’

झापा,पुस १४ । झापामा एउटा पाँचतारे होटल थपिएको छ । मेचीनगर नगरपालिका–७ इटाभट्टामा ‘अश्वत्थ’ नामक पाँच तारे होटल थपिएको हो । सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेले होटल ‘अश्वत्थ’मा रु एक अर्ब

गुल्मीमा गाई भैँसीमा बाँझोपन हटाउन ‘डोर टु डोर’ उपचार सेवा

गुल्मी,पुस १३ । गाई भैँसीमा बाझोपन हटाउने उदेश्यले गुल्मीमा ‘डोर टु डोर’ पशुको बाँझोपन निवारण शिविर सम्पन्न गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले गाई/भैँसीमा प्रजनन सम्बन्धि

भद्रुटारमा रहेको आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थाको अध्यक्षमा कविता कडेल

नुवाकोट,पुस १३ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा रहेको आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्था १३औं वार्षिक साधारण सम्पन्न भएको छ । शनिबार भएको सहकारीको भेलाले कविता कडेललाई निर्विरोध

नुवाकोट प्याब्सनको अध्यक्षमा पुरुषोत्तम अधिकारी

नुवाकोट,पुस १३ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको अध्यक्षमा पुरुषोत्तम अधिकारी निर्वाचित भएका छन् । शनिवार विदुरमा भएको प्याब्सन नुवाकोटको ९ औ अधिवेशनले अधिकारीको नेतृत्वमा ७ सदस्यीय