विशेष समाचार

भुकम्प स्मृति दिवस: बारपाक सुलिकोटमा सार्वजनिक विदा

गोरखा,वैशाख १२ । गोरखा भुकम्पको केन्द्रविन्दु बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक विदा दिइएको छ । बि.स २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर

धादिङमा नालीमा एक पुरुषको शव फेला

धादिङ,वैशाख १२ । धादिङको रुवीभ्याली गाउँपालिका– ४ बोराङका सुक बहादुर तामाङ नालीमा मृत भेटिएका छन् । नीलकण्ठ नगरपालिका–४ रायटार प्लटिङमा तामाङ नालीमा मृत भेटिएका हुन् । प्लटिङबाट आँपखोलातर्फ जाने सडकको

आजदेखि बजेट अधिवेशन

काठमाडौं,वैशाख १२ । सङ्घीय संसद्को बजेट अधिवेशन आज शुक्रबारदेखि प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि नियमित बजेट अधिवेशन सुरु हुन लागेको हो । दुवै सदनको अधिवेशनको

एमसिसी बन्दको तयारी नेपालमा भने निरन्तर

काठमाडौ,वैशाख १२ । संयुक्त राज्य अमेरिकाले कम विकसित मुलुकलाई सहायता उपलब्ध गराउन सञ्चालन गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बन्द गर्ने तयारी सुरु गरेको छ । अमेरिकी सरकारको खर्च घटाउने र

मौसम: अधिकांश भूभागमा अत्यधिक तातो बढ्ने

काठमाडौँ, वैशाख १२ । आगामी तीन दिन देशका अधिकांश भूभागमा अत्यधिक तातो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै शनिबारसम्म तातो हावाको लहर बढ्ने भएकाले सतर्कता

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौं,वैशाख १२ । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार)का लागि विदेशी मुद्रको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर

प्रधानमन्त्री निवासअगाडि नेविसंघ कार्यकर्ताहरुको प्रदर्शन, आधा दर्जन नेता पक्राउ

काठमाडौं,वैशाख ११ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअघि प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कारण नेपालको शिक्षा

सर्वोच्चले भन्यो ‘कक्षा १२ को परीक्षा नसार्नु’

काठमाडौं,वैशाख ११ । सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा नसार्न आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको इजलासले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न आदेश दिएको हो। आदेशमा भनिएको छ,

भारतबाट हुने खतराप्रति कडा र उपयुक्त प्रतिक्रिया दिइनेछ : पाकिस्तान

इस्लामावाद,वैशाख ११ । भारतले पाकिस्तानमाथि सीमापार आतङ्कवादलाई समर्थन गरेको आरोप लगाएको एक दिनपछि पाकिस्तान सरकारले बिहीबार भारतको कदमहरूको कडा प्रतिवाद गरेको छ। प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय सुरक्षा समितिको विशेष बैठक