
काठमाडौ,कात्तिक ९ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारका लागि खर्चको हद निर्धारण गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटका अनुसार महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले तीन लाख

झिमरुक,कात्तिक ८ । बुटवलबाट अर्खा जाने जिप झिमरुक-६ अर्गेलीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् भने १ जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ । बुटवलबाट प्युठानको अर्खा जाँदै गरेको

मनिला,कात्तिक ९ । यस हप्ता फिलिपिन्समा आएको उष्णकटिबन्धीय आँधी ‘ट्रामी’बाट मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ भने कम्तिमा २० जना अझै बेपत्ता रहेको अधिकारीहरूले शुक्रबार बताएका छन् । नागरिक रक्षा

सुलीकोट, कात्तिक ९ । गोरखाामा तीन महिना नौ दिनको अवधिमा १२ सय आठ जनामा डेंगु सङ्क्रमण देखिएको छ । साउन महिनादेखि तीव्र रुपमा फैलिएको डेंगु कात्तिक ९ गतेसम्म अत्यधिक मात्रामा

काठमाडौं,कात्तिक ९ । साताको अन्तिम कारोबार दिन सुनको भाउ स्थिर छ । दैनिक रेकर्ड कायम गरेको छापावाला सुनका भाउ शुक्रबार भने यथावत रहेको छ । अर्थात् बिहीबार कै मूल्य कायम

लेखनाथ, कात्तिक ९ । पोखराको सूर्यदर्शन सहकारीमा भएको ठगीबारे अनुसन्धान जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको आन्दोलनका कारण सहकारीपीडितहरू त्रसित बनेका छन् । देशैभरबाट नेता, कार्यकर्ता आएर पोखरामा लगातार

काठमाडौ,कात्तिक ९ । बङ्गालको खाडीमा उत्पन्न दाना चक्रवातको असर नेपालमा आंशिक रूपमा मात्र परेको छ । दाना चक्रवातले बिहीबार उच्च रूप लिँदै भारतको पश्चिम बङ्गाल र ओडिसाबिचको क्षेत्रमा अवतरण भएकाले पनि

काठमाडौँ, कात्तिक ९ । असोज १० देखि १३ गतेसम्मको भीषण वर्षापछि बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माण गर्न तीन वटा विकल्प प्रस्ताव गरिएको छ । बाढीपहिरोले राजमार्गका विभिन्न स्थानमा करिब १२ किलोमिटर

भारत,कात्तिक ९ । भारतीय विमान कम्पनीहरूका २० भन्दा बढी उडानमा बम विस्फोटनको धम्की आएको बिहीवार बताइएको छ । यसमा एअर इण्डिया, भिस्टारा र इन्डिगोका २० उडानहरूलाई लक्षित गरिएको जनाइएको छ