विशेष समाचार

सहकारी ठगी प्रकरण : छविलालको बयान सकियो

भैरहवा, कात्तिक ७ । सहकारी बचत अपचलनमा पक्राउ परी कास्कीबाट रुपन्देही ल्याइएका पूर्वडिआइजी छविलाल जोशीसँग मङ्गलबार बयान लिइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा मङ्गलबार बिहान ११ बजेदेखि सुरु भएको बयान

मोडल हन्टको आवेदन खुल्यो

काठमाडौ,कात्तिक ७ । नेक्स्ट मोडल्स नेपालले मोडल हन्ट नेपालको नवौँ संस्करणका लागि आवेदन खुला गरेको छ । प्रतियोगितामा सहभागी हुन १६ देखि २८ वर्ष उमेरका पुरुषका लागि पाँच फिट छ इन्च

पूर्वगृहमन्त्री रवि लामिछानेको बयान जारी

लेखनाथ, कात्तिक ७ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा पक्राउ परेका लामिछानेसँग कास्की प्रहरीले बयान

तिहारको समय नेपालमा पटका भित्रिने जोखिम

काठमाडौँ, कात्तिक ७ । यो वर्षको तिहारमा पटाकाजन्य पदार्थ पड्काएर रमाइलो गर्न नपाइने गरी कडा बन्देज लगाइने भएको छ । गत सालहरूमा हरेक जिल्ला प्रशासनले पटाकाजन्य पदार्थ नपड्काउन सामान्य सूचना जारी

नुवाकोटको बिकासमा हितबहादुरले धाक लगाए, बजेट लगाउन सकेनन्- डाक्टर महत

नुवाकाेट,कात्तिक ७ । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले विकास निर्माणमा कुनै सम्झौता नहुने बताएका छन् । मंगलबार नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकास्थित सिक्रे मैदान तलाखु छाप सडक

सुनकोशीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा जडानमा खटिने जनशक्तिलाई सम्मान

काठमाडौं,कात्तिक ७ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई सम्मान गरेका छन् । गत असोज १२

बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग

काठमाडौं,कात्तिक ७ । सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ ।  सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गरेको हो । गृह

‘रारा रिसोर्ट’को प्रारम्भिक वातावरणीय अध्ययन स्वीकृत, छिट्टै निर्माण थालिने

काठमाडौं,कात्तिक ७ । मुगुको छायाँनाथ रारा नगरपालिका–९ मुर्माटपमा निर्माण गर्न लागिएको ‘रारा रिसोर्ट’को प्रारम्भिक वातावरणीय अध्ययन (आईईई) स्वीकृत भएपछि निर्माण प्रक्रिया अघि बढेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

वीरगञ्ज नाकाबाट वैदेशिक व्यापार : किन घट्यो आयात निर्यात ?

वीरगञ्ज,कात्तिक ७ । आयात निर्यात कारोबार परिमाणका आधारमा मुख्य नाका मानिएको वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ३ महीनामा वैदेशिक व्यापार खुम्चिएको छ ।  गत आव २०८०/०८१ को