विशेष समाचार

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ,साउन १८ । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। साउन २ गते सुनको भाउ प्रतितोला १ लाख ४९ हजार

फिलिपिन्समा चाइनाटाउनमा आगलागी हुँदा ११ जनाको मृत्यु

फिलिपिन्स, साउन १८ । फिलिपिन्सको राजधानी मनिलाको चाइनाटाउनस्थित एक भवनमा शुक्रबार बिहान आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । मनिलाको बिनोन्डोमा बिहान लागेको आगो नियन्त्रणका लागि १४ वटा दमकल

भारतमा बाढीका कारण १३ जनाको मृत्यु

देहरादून,साउन १८ । भारतमा मनसुनी वर्षाले निम्त्याएको आकस्मिक बाढीले १३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीहरूले देहरादून क्षेत्रमा बाढीमा फसेका सयौं तिर्थयात्रीहरूको हेलिकप्टरको माध्यमबाट उद्धार गरिएको बताएका

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत उत्तीर्ण

काठमाडौं,साउन १८। कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान नतिजा प्रकाशन गरेको हो । परीक्षामा २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन्

सबैभन्दा धेरै दुर्घटना दुईपाङ्ग्रेको

काठमाडौ,साउन १८ । काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै सवारी दुर्घटना दुईपाङ्ग्रेको हुने गरेको छ । तीन वर्षको सडक दुर्घटना तथ्याङ्कका आधारमा सबैभन्दा बढी दुईपाङ्ग्रे अर्थात् मोटरसाइकल र स्कुटरको दुर्घटना भएको पाइएको

मधेश प्रदेश प्रहरीद्वारा रू ५९ लाख बराबरको सुनचाँदी बरामद

जनकपुर,साउन १८। मधेश प्रदेश प्रहरीले गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्त समम अवैध रूपमा भन्सार छलेर भित्र्याइएको रू ५९ लाख बराबरको सुनचाँदी बरामद गरेको छ । प्रहरीले रू १२

हमासका सेना प्रमुख दुई साताअघि मारिएको इजरायलको दाबी

इजरायल,साउन १८ । दुई साताअघि गाजापट्टीमा भएको इजरायली हवाई आक्रमणमा हमासका सैन्य प्रमुख मोहम्मद डेइफको मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको छ । इजरायली सेनाले बिहीवार जारी गरेको विज्ञप्तिमा हमासका

बंगलादेश आन्दोलन : पक्राउ परेका विद्यार्थी नेता रिहा

ढाका (बंगलादेश),साउन १८ । बंगलालदेशमा निजामती सेवामा आरक्षण प्रणालीको विरोधमा भएको आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेतालाई प्रहरीले बिहीवार (आज) रिहा गरेको छ ।  डेपुटी कमिश्नर जुनैद आलम सरकारले भने,

जावलाखेल पुग्यो रातो मच्छिन्द्रनाथको रथ

काठमाडौं,साउन १८ । रातो मच्छिन्द्रनाथको रथ लगनखेलको इटीटोलबाट तानेर बिहीवार जावलाखेल पुर्‍याइएको छ । ललितपुर महानगरपालिकाको पुल्चोकका स्थानीयसहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले रथ तानेर जावलाखेल पुर्‍याइएका हुन् ।  रथ