विशेष समाचार

डोटीमा जंगली बँदेल शिकार गर्न गएको समूहका एकजनाको गोली लागेर मृत्यु

काठमाडौं,साउन २० । डोटीमा जंगली बँदेलको शिकार गर्न गएको समूहका एक जनाको गोली लागेर मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख एवं प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार शुकवार

कृषिमन्त्री अधिकारीले मेला मोही बनाए

काठमाडौं,साउन २० । दरबारमार्गको ओरिएन्ट क्याफेमा प्रत्येक शनिवार चल्ने रैथाने कृषि सामग्रीसम्बन्धी मेलामा शनिवार भने फरक दृश्य देखियो ।  अरु दिन आमसर्वसाधारण पुग्ने उक्त मेलामा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ

भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडाैँ,साउन १९ । शनिबार भएकाे काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले भारतमाथि जित निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा नेपालले भारतमाथि ३-२ को सेटमा जित निकालेको

नुवाकोटमा विभिन्न अपराधमा दोषी ठहरिएका सात सय ७३ जना फरार

नुवाकोट,साउन १९ । नुवाकोटमा भएका विभिन्न अपराधका घटनामा संलग्न रहेको पुष्टि भएका सात सय ७३ जना फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार विगतदेखि हालसम्म विभिन्न अपराधमा दोषी ठहर भएका

आस्मा बनिन् मिस नेपाल- २०२४

काठमाडौ,साउन १९ । आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन। शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल बनेकी हुन्।  हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले ‘मिस

नुवाकोटको शिवपुरीमा रहेको लौके झरनामा नवआगन्तुकको भीड

नुवाकोट,साउन १९ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा रहेको लौके झरनामा नव आगन्तुकको भीड लागेको छ । शनिबार राजधानी काठमाडौ, सदरमुकाम विदुर र आसपासका क्षेत्रबाट आन्तरिक पर्यटकको घुइँचो

देशभर मनसुनजन्य विपदमा परी एक सय ५० जनाको मृत्यु

काठमाडौ,साउन १९ । बाढी, पहिरोलगायत मौसमजन्य विपदमा परी आजसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ । विपदमा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ४२,

यस्तो छ आजको मौसम

काठमाडौं,साउन १९ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।  देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।कोशी र लुम्बिनी

लाल आयोगको प्रतिवेदनमाथि नै आशङ्का

काठमाडौ,साउन १९ । संसद्को सार्वजनिक लेखा समितिमा विद्युत् महसुल निर्धारण सम्बन्धमा अध्ययन गर्न गठित गिरिशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदनमाथि प्रश्न उठाइएको छ ।  शुक्रबार उद्योगी र नेपाल विद्युत् प्राधिकरणबिच