
काठमाडौ,साउन १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको चर्चा सेलाइसकेको छैन । यसैबेला डेढ वर्षअघि पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँग सम्बन्धित चालक र सहचालकबिचको संवाद सार्वजनिक हुँदा

कञ्चनपुरमा,साउन १९ । जिल्लाको दोधाराचाँदनी नगरपालिकामा महिलाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले शुक्रवार बिहान दोधाराचाँदनी नगरपालिका–२ स्थित उखुबारीबाट बाघलाई

काठमाडौं,साउन १९ । नेपालले आगामी ९ वर्षमा रु १७ खर्ब १४ अर्बभन्दा बढी ऋण तिर्ने भएको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको सरकारको वार्षिक ऋण योजनाअनुसार

भक्तपुर,साउन १९ । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।शुक्रबार नै बसेको बोर्ड बैठकले आफ्नो वेबसाइटमार्फत नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष डा.

काठमाडौं,साउन १९ । भक्तपुरमा गथांमुगः (गठे मंगल) पर्व मनाइएको छ । राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै काठमाडौं उपत्यका लगायतका नेवार समुदायले समेत यो पर्व शुक्रबार मनाएका हुन् । श्रावण कृष्ण

काठमाडौं,साउन १८ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्यहरुलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन दिएका छन् । अर्थ

काठमाडौं,साउन १८। मन्त्रिपरिषदले पूर्णता पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । शुक्रबार थप तीन जनालाई राज्यमन्त्रीमा नियुक्ति गरिएको छ । यो सँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले

काठमाडौं,साउन १८ । सरकारले आइतबार सार्वजनिक बिदा दिएसँगै सो दिन सेयर, बैंक तथा वित्तीय संस्था समेत बन्द हुने भएको छ। आगामी आइतबार अर्थात् साउन २० गते सरकारले मच्छिन्द्रनाथ भोटो देखाउने

काठमाडौँ,साउन १८ । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। साउन २ गते सुनको भाउ प्रतितोला १ लाख ४९ हजार