
बरहथवा (सर्लाही),असार १८ । जिल्ला अदालत, सर्लाहीले बालिकामाथि यौनजन्य कसुर गरेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ । सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको

काठमाडौ,असार १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्ता गठबन्धनमा असमझदारीका हल्ला सत्य नभएको बताएकी छिन । मन्त्रिपरिषद्को सोमबारको बैठकपछि सञ्चारमाध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

काठमाडौ,असार १७ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अवैध सुन तस्करीका लागि ७ कम्पनीमध्ये ५ वटाबाट ३ हजार १९४ केजी ६६८ ग्राम सुन तस्करी भएको जानकारी दिएको छ

काठमाडौं,असार १७ । सोमबार सुनको भाउ वृद्धि भएको छ । ।आज छापावाला सुनको प्रतितोला २०० रुपैयाँले वृद्धि भएको हो । आइतबार १ लाख ४२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो

काठमाडौँ,असार १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको

काठमाडाैँ,असार १७ । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ का सविन र विजय तामङ ३ केजी गाँजासहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय नुवाकोटले असार १३ गते ककनीबाट काठमाडाैँ

काठमाडौं,असार १७ । पहाडी फुड्स प्रालिका सम्पूर्ण प्रोडक्टहरु अब देशभरका भाटभटेनी सुपर मार्केटबाट बिक्री हुने भएको छ । पहाडी फुड्सले आफ्ना सम्पूर्ण उत्पादनहरु भाटभटेनीमार्फत बिक्री वितरण गर्नका लागि भाटभटेनी सुपर

मकवानपुर,असार १७। सुख्खा मौसमले तराईमा दूध उत्पादन घट्दा हेटौँडा दुग्ध वितरण आयोजनाको दूध संकलन प्रभावित भएको छ । सो आयोजनाले केही महीना अघिसम्म तराई क्षेत्रबाट दैनिक २२ देखि २३ हजार

काठमाडौँ,असार १७ । काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको व्राण्डिङ्’ सम्भाव्यता अध्ययन शुरू गरेको छ । नेवा: समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रुपमा समेत