
काठमाडौं,असार १६ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको बेचन झालाई एक हप्ता थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले झालाई सात दिन थुनामा राखेर

सङ्खुवासभा,असार १६ । मकालु वरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत भेटिएका छन् । सङ्खुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ्जका प्रथ प्रदर्शक ५० वर्षीय केशरबहादुर कार्की आइतबार मृत भेटिएका

काठमाडौं,असार १६ । विगत आठ वर्षदेखि कर्तव्य ज्यानमुुद्दामा अभियुक्त रही फरार रहेका पूर्व सांसद कौशलकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या

काठमाडौं,असार १६ । २० वटा समस्याग्रस्त सहकारीको अत्यावश्क कागजात मगाउने निर्णय भएको छ । सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं,असार १६। नेपालमै पहिलो पटक २२ सिट क्षमताको विद्युतीय बस आउने भएको हो । शशिला मोटर्सले भान्चे ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको हो ।

काठमाडौं,असार १६ । स्थानीय तहहरुको सडक बत्तिको बक्यौता ६ अर्ब नाघेको छ । स्थानीय तहले विगत पाँच वर्षदेखि सडक बत्तीको पैसा बुझाएका छैनन् । सडक बत्ती प्रयोग गरेबापतको बक्यौता विद्युत

काठमाडौं,असार १६ । साताको पहिलो कारोबार दिन सुनको भाउ सामान्य वृद्धि भएको छ । आइतबार छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको छ । अघिल्लो दिन अर्थात् गत शुक्रबार १

नुवाकोट,असार १६ । जिल्लाको लिखु गाउँपालिकाका सामुदायिक तथा निजि विद्यालयमध्ये ज्योति कुञ्ज अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले यस वर्षको एसइई नतिजा सर्वोत्कृष्टसहित सतप्रतिशत विद्यार्थी उत्तीर्ण गरेको छ। बिक्रम संवत २०६५ सालमा

पर्वत,असार १६ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले खानेपानीसम्बन्धी उपभोक्तामैत्री कानुन आवश्यकता रहेको बताएका छन्। गृहजिल्ला पर्वतमा शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १८औँ साधारणसभालाई शनिबार सम्बोधन गर्दै