विशेष समाचार

दुप्चेश्वर बालकल्याणका बालबालिकालाई समाजसेवी खड्काले दिए न्यानो कपडा

नुवाकोट,पुस १४ । जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ मा रहेको बालकल्याण आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । स्थानीय समाजसेवी तथा राजनीतिकर्मी सुशील खड्काको सहयोगमा शुक्रबार न्यानो

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर 

काठमाडौं,पुस १४ । काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रवार लामिछानेलाई दोषी ठहर गरेको हो ।  तत्कालिन नेपाली राष्ट्रिय

सुन्तालाका बोट मर्न थालेपछि निराशा

तनहुँ,पुस १४।  जिल्लाको देवघाट गाउँपालिका–३ ल्हुङ्ग्रिङका सुधन रानामगर भिरालो जग्गामा केही पनि खेती नभएपछि विदेश गए । अहिले विदेशबाट फर्किएर सुन्तला खेतीमा व्यस्त छन् । सुन्तला खेतीले उनलाई करिब पाँच

जनयुद्ध दिवस मनाउने सरकारको निर्णय सर्वाेच्चद्वारा बदर

काठमाडौं,पुस १४ । फागुन १ गते जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय सर्वाेच्च अदालतले बदर गरेको छ ।  सरकारको उक्त निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश आनन्दमोहन भट्टराई र

बालकुमारी घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं,पुस १३ । गृह मन्त्रालयले बालकुमारी आन्दोलनको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा ललितपुरका सहायक प्रमुख

जबरजस्ती करणीको मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

काठमाडौँ,पुस १३ । जबरजस्ती करणीको मुद्दामा  क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् ।  जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले  क्रिकेटर  लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।  ३

रोजगारीको खोजीमा रहेका दुई युवकलाई सरकारले ढाल्यो

काठमाडौँ,पुस १३ । बालकुमारी घटनामा थप एक युवकको मृत्यु भएको छ। पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको प्रहरी जनाएको छ । यसअघि किष्ट अस्पतालमा उपचाररत २१ वर्षीय सुजन

मन्त्री ज्वालाको गाडी आगजनी : २३ वर्षीय रावतको निधन

काठमाडौं,पुस १३ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । किष्ट मेडिकल अस्पतालका प्रमुख अमिष पाठकका अनुसार दैलेखका २३ वर्षीय सुजन

आगमछेँ पुननिर्माण छलफलमा तीब्रता, नेपाली शैली र सिपबाट बनाइने

काठमाडौँ,पुस १३ । हनुमानढोका नासल चोक प्रवेश गर्ने मूल ढोकासँगै रहेको आगम घर (आगम छेँ) नेपाली सिप र शैलीमा पुननिर्माण गर्ने विषयमा सरोकारवाला कार्यालयबिच साझा मत भएको छ । चौक्वाठ