
काठमाडौं,साउन ४ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक सय किलो सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष ढंगले निष्कर्षमा पुग्ने गरी हुने बताएका छन् । उनले यस्ता घटनाहरुबारे प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौं,साउन ४ । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलका

काठमाडौं,साउन ४ । भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीलाई निलम्बन गर्न सिफारिस गरेको छ । करिब एक सय किलो तस्करीको सुन बरामद भएपछि छानबिन गर्न उनीहरूलाई निलम्बन

काठमाडौ ,साउन ४। राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन सहितका स्कुटरका ब्रेक शुको तौल नेपाल राष्ट्रबैंकको टक्सार विभागले जोखेर भ्याएको छ । ८० देखि १०० किलोसम्म भनिएको सुनको तौल १५५

काठमाडौं,साउन ४ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट नदिने बताएका छन् । बिहीबार सिंहदरबारमा उपभोग्य वस्तुको सहज उपलब्धता,भन्सार छली,चोरी निकासी पैठारीलगायतका विषयमा छलफल कार्यक्रम

एजेन्सी,साउन ४ । आयोजक न्युजिल्यान्डले फिफा महिला विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह ‘ए’ अन्तर्गत न्युजिल्यान्डको इडेन पार्क स्टेडियममा बिहीबार दिउँसो भएको उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १–० गोलले हरायो

काठमाडौं,साउन ४ । त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक सय किलो सुन रहेको आशंका बाहिर आएको छ। सो आशंका उत्पन्न भएसँगै राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन जारी राखेको छ। विमानस्थलका

काठमाडौं,साउन ४ । सुनको मूल्यले एतिहासिक रेकर्ड राखेको छ । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर आज प्रततोला एक लाख १३ हजार छ सय रुपैयाँ

काठमाडौं, साउन ४ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश