विशेष समाचार

भारतीय उद्योगी व्यवसायिहरुलाई नेपालमा लगानी गर्न अर्थमन्त्री डा. महतको आह्वान

गुजरात,साउन ३ । अर्थमन्त्री डा। प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकोले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रमलाई

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,साउन ३ । सुनको मूल्यले ऐतिहासिक रेर्कड राखेको छ । आज (बुधबार) सुनको मूल्य प्रतितोला एक लाख १३ हजार एक सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन प्रतितोला एक

सिनामंगलमा शंकास्पद वस्तु भेटियो

काठमाडौं,साउन ३ । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चासँगै शंकास्पद वस्तु फेला परेको हो । खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि बम

सुन तस्करीमा संलग्न पाँच जनालाई थुना पठाउने आदेश

काठमाडौं,साउन ३ । काठमाडौं जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले

प्रधान र आचार्यलाई ‘हेम बहादुर मल्ल सम्मान’

काठमाडौं,साउन ३ । सार्वजनिक प्रशासन तथा व्यवस्थापका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनेलाई दिइने ‘हेम बहादुर मल्ल सम्मान’ गोरक्ष बहादुर न्हुच्छे प्रधान र भानु प्रसाद आचार्यलाई प्रदान गरिने भएको छ ।  प्रधानलाई

अर्थमन्त्री महत र भारतका अर्थमन्त्री सीतारमणबीच भेटवार्ता

काठमाडौं,साउन ३ । भारतको गुजरातमा भइरहेको जी–२० मुलुकका अर्थमन्त्रीहरूको बैठकका अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।

विदेश भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी

काठमाडौं,साउन ३ । आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ ।आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी

बालक बचाउन गएका किशोरको नहरमा डुबेर मृत्यु

कैलाली,साउन २ । कैलालीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर आज एक किशोरको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार लम्कीचुहा नगरपालिका–६ तिल्काका १७ वर्षीय योगेश विष्टको मृत्यु

हेटौंडाको जंगलमा सडेगलेको अवस्थामा एक महिलाको शव फेला

हेटौंडा,साउन २ । मकवानपुरको हेटौंडा उपमहानगर-१३ गोठदमार सल्लाघारी जंगलमा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । मंगलबार गोठदमार सल्लाघारी स्थित जंगलमा शव फेला परेको प्रहरीले जनाएको छ ।