विशेष समाचार

एसईईको नतिजा यसै साता सार्वजनिक गर्ने तयारी

काठमाडौं,असार १७ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा

संस्कृति इन्टरनेशनल स्कूलद्वारा पहिलो फ्याब ल्याबको उद्घाटन

काठमाडौं,असार १७ । संस्कृति इन्टरनेशनल स्कुलले आफ्नो प्राङ्गण हल्चोक, काठमाडौंमा नेपालको पहिलो विद्यालय स्तरीय फ्याब ल्याब, “इन्फिनिटी फ्याबल्याब” (फ्याब्रिकेशन ल्याबोरेटरीज) को भव्य उद्घाटन गरेको छ । उद्घाटन समारोहमा थ्रीडीआई स्कूल,

हङकङमा ‘नेपाल टुरिज्म फिल्म फेस्टिवल’ हुने

काठमाडौं,असार १७ । ‘मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ मा विजेता दस भिडियो हङकङमा प्रर्दशन हुने भएको छ । प्रतियोगितामा विजेता भिडियोहरु पहिलोपटक मुलुक बाहिर प्रर्दशन गर्न लागिएको हो

ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं,असार १७ । ललिता निवास जग्गा प्रकरणमा आइतबार थप तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही

आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रतिनिधि सभाबाट बहुमतले पारित

काठमाडौं,असार ७ । आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित भएको छ ।प्रतिनिधि सभाको आजको बैठकबाट उक्त विधेयक पारित भएको हो । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री प्रकाशशरण

प्रतिनिधि सभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित

काठमाडौं,असार १७ । प्रतिनिधि सभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले स्विकृत

न्यायालयका कर्मचारीको आन्दोलनका कारण देशभरका अदालतको काम प्रभावित

काठमाडौं,असार १७ । उच्च अदालत पाटनमा कर्मचारी र कानुन व्यवसायीबीच भएको विवादले देशभरका अदालतमा काम प्रभावित भएको छ । कर्मचारीमाथि कानुन व्यवसायीले हातपात गरेको भन्दै देशभरका अदालतका कर्मचारीले आइतबार दिउँसो

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,असार १७ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । आज (आइतबार) छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा खरिद

साउन पहिलो सातादेखि बंगलादेशमा विद्युत निर्यात सुरु, त्रिपक्षीय सम्झौता अन्तिम चरणमा

काठमाडौ,आसार १७ । नेपालले बंगलादेशमा विद्युत निर्यात गर्न तयारी थालेको छ । नेपाल र बंगलादेश बीच आगामी साउनको पहिलो साताबाट विद्युत व्यापार सुरु गर्ने तयारी गरिएको हो । यसका लागि