
नुवाकोट,असार १५ । नुवाकोटको बिदुर नगरपालिका वडा सात कमलेटारमा २० औं धान दिवसको अवसरमा भएको खुल्ला घाँसे गीत प्रतियोगितामा दलबहादुर डङ्गोलको समूह प्रथम भएको छ । शुक्रबार भएको प्रतियोगितामा दलबहादुर

काठमाडौं,असार १५ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्याउने गरी ल्याइएको दावी गरेका छन् । शुक्रबार राष्ट्रियसभाको दोस्रो

काठमाडौं,असार १५ । यस वर्ष मुलुकभर हाल सम्म १२ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ । समयमै वर्षा नहुँदा र मल, बीउ तथा सिँचाइको समस्याका कारण गत वर्षभन्दा कम रोपाइँ

काठमाडौं,असार १५ । सरकारको सार्थक प्रयासका कारण मुलुकको ऊर्जा क्षेत्रमा एकपछि अर्को उल्लेख्य सफलता हासिल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारत सरकारले आगामी १० वर्षमा

काठमाडौं,असार १५ । घर तथा आवासलाई सुन्दर बनाउन हामीले प्रयोग गरेको टायलबाट वार्षिक कति रकम मुलुकबाट बाहिर जान्छ भन्ने अनुमान गर्नुभएको छ ? बढ्दो शहरीकरणका कारण परम्परागत तवरले घर निर्माण

काठमाडौं,असार १५। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसंघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताएका छन् । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीसँग आज

वीरगञ्ज,असार १५ । सवारीको प्रदूषण जाँचको पूर्वाधार केन्द्रीकृत हुँदा सेवाग्राहीले अनेक सास्ती खेप्नुपरेको छ । सानै लगानी र नीतिगत पहलमा हुन सक्ने काममा सरकार उदासीन हुँदा प्रदूषणको मापदण्ड पालना भएको

भक्तपुर,असार १५ । मानो रोपेर मुरी फलाउन रोपाइँमा व्यस्त हुनुपर्ने असार महीना । हिलो माटोमा पौंठेजोरी खेल्दै लडिबुडी गर्दा हुने थकानमा पनि बेग्लै खालको आनन्दको अनुभूति हुने बेला हो असार

काठमाडौं,असार १५ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भोकमरी र गरिबी कायमै छ भने विकास र मानवअधिकारका गफ दिनुको कुनै अर्थ नहुने बताएका छन् । मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा