विशेष समाचार

६ महीनामा आठौं पटक मन्त्रीमणडल विस्तार : गुरुङ, बस्नेत र लिम्बू बने मन्त्री

काठमाडौं,बैशाख २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत पुस १० गते प्रधानमन्त्री भएयता  बुधवार आठौं पटक मन्त्रिमण्डल पुनर्गठन र विस्तार गर्नुभएको छ  । प्रधानमन्त्री नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपिएका

पोल्ट्री व्यवसायी शंकर कँडेल मृत्यु प्रकरण : व्यवसायी प्रदिप रुङ्टा र जीवन रावलविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं,बैशाख २१ । पोल्ट्री व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणका आरोपी दुई जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । परिवारले किटानी जाहेरी दर्ता गराएसँगै दुई जना विरुद्ध पक्राउ पुर्जी जारी

कक्षा १ मा भर्ना गर्दा शुरूमै १ लाख रुपैयाँ ! शुल्क फिर्ता नगर्नेको दर्ता खारेज गर्दै स्थानीय सरकार

भक्तपुर,बैशाख २१ । मध्यपुरथिमि नगरपालिका–२ सानोथिमि क्षेत्रमा सञ्चालित मातृभूमि इङ्ग्लिस स्कुलले यस शैक्षिकसत्रका लागि अभिभावकसँग कक्षा १ को मासिक शुल्क रु ३० हजार असुल्यो । मध्यपुरथिमि नगरपालिकाले गठन गरेको अनुगमन

अमेरिकाका कारण टाट पल्टियो भारतको चौथो ठूलो वायु सेवा कम्पनी ‘गो फर्स्ट’, ‘१ खर्ब घाटामा’

एजेन्सी,बैशाख २१ । भारतीय विमान सेवा प्रदायक कम्पनी गो फर्स्ट (Go First) टाट पल्टिएको छ । यात्रीको संख्याका आधारमा त्यहाँको चौथो ठूलो घरेलु विमान सेवा प्रदायक कम्पनीले आफू ऋण तिर्नै नसक्ने

कोरोना अपडेट: थप ९१ जनामा संक्रमण पुष्टि

काठमाडौं,बैशाख २० । नेपालमा पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५३२ जनामा गरिएको परीक्षणमा ९१ जनामा संक्रमण

आँबुखैरेनी–डुम्रे सडकखण्ड अन्तर्गत बन्दीपुरको याम्पामा घरमा ट्रक ठोक्कियो ३ को मृत्यु, ५ घाइते

डुम्रे,बैशाख २० । तनहुँ स्थित आँबुखैरेनी–डुम्रे सडकखण्ड अन्तर्गत पर्ने आँधिखोला याम्पामा राजमार्ग नजिकै रहेको २ वटा घरमा ट्रक ठोक्किदा ३ जनाको मृत्यु हुनुका साथै ५ जना घाईते भएका छन् ।

१२ सय मेगावाट विद्युत निर्यात गर्ने प्राधिकरणको योजना, जेठ पहिलो साताबाट निर्यातको तयारी

काठमाडौं,बैशाख २० । नेपाल विद्युत प्राधिकरणले आगामी जेठको पहिलो साताबाट भारतमाा विद्युत निर्यात गर्ने तयारी अघि बढाएको छ । प्रि मनसुन तथा हिउँ पग्लीने सिजनका कारण अहिले खोलाहरुमा पानीको बहाव

काङ्ग्रेसका तीन जना नेता मन्त्रीमा नियुक्त

काठमाडौं,बैशाख २० । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार (बैशाख २० गते) तीन जना मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरिएको बुझिएको छ

आर्थिक अनुशासन कायम गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार बन्नुपर्छः प्रधानमन्त्री

काठमाडाैं,बैशाख २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक अनुशासन कायम गर्नका लागि राज्यका सबै निकाय, क्षेत्र उत्तिकै जिम्मेवार बन्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको महालेखा