विशेष समाचार

अघि बढ्यो बजेट निर्माणको काम, आगामी आवका लागि १६–१७ खर्बको बजेट ल्याउने तयारी

काठमाडौं,चैत २७ । आगामी आर्थिक आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट निर्माणको काम अघि बढेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव भूपाल बराललाई अर्थ मन्त्रालय

दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपा सांसद श्रेष्ठ निलम्बन

काठमाडौं,चैत २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ। श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको

सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री

महेन्द्रनगर,चैत २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विकासको नयाँ

काङ्ग्रेस दलका नेता बहादुरसिंह लामा र तिर्थ लामाले लिए शपथ

काठमाडौं,चैत २६ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा र तिर्थ लामालाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

भारतमा ५ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

नयाँदिल्ली,चैत २६ । गत २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ ।

कोरोना भाइरसविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं,चैत २६ । पछिल्लो समय कोरोना भाइरस संक्रमणको संख्यामा वृद्धि हुदैं गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ

श्रेष्ठलाई रास्वपाले २४ घण्टे स्पष्टीकरण माग्यो

काठमाडौं,चैत २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले स्पष्टीकरण सोधेको

प्रचण्ड र देउवाको प्रस्ताव ओलीद्वारा अस्वीकार

काठमाडौं, चैत २६ । संक्रमणकालीन न्याय निरूपण (टीआरसी)सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्ने सत्तारूढ दलले गरेको प्रस्ताव विपक्षी दलले अस्वीकार गरेको छ । सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा शनिबार प्रमुख

गृह मन्त्रालयसँग वार्ता गर्न मिटरब्याज पीडितहरुले बनाए १९ सदस्यीय टोली

काठमाडौं,चैत २६ । मिटरब्याज पीडितहरुले वार्ता टोली गठन गरेका छन् । पीडितहरुले गृह मन्त्रालयको टोलीसँग वार्ता गर्न १९ सदस्यीय टोली गठन गरेका हुन् । मिटरब्याज पीडितको एक टोलीसँग सरकारले चैत