विशेष समाचार

जापानी प्रविधिमा आधारित कम्पोष्ट मल बजारमा, उत्पादकत्व वृद्धि गर्न उपयुक्त विकल्प

काठमाडौं,चैत २९ । रिकिशी दाइची कम्पोष्ट फर्टिलाइजर एण्ड एग्रो प्रालिले लामो समयको अनुसन्धान र परीक्षणपछि गुणस्तरीय र दुर्गन्धरहित कम्पोष्ट (प्राङ्गारिक) मलको व्यावसायिक उत्पादन बजारमा ल्याएको छ । रासायनिक मलको आयातलाई

निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन मन्त्रालयको निर्देशन

काठमाडौं,चैत १९ । शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८०

विश्वभर कम्प्युटरको विक्री घट्यो, मारमा एप्पल

एजेन्सी,चैत २८ । विश्वभर Personal Computer (पीसी)को विक्रीमा उच्च कमी आएको छ । सन् २०२३ को पहिलो त्रैमासमा विश्वभर कुल ५ करोड ६९ लाख थान पीसी विक्री भएको छ । विक्रीको यो आकार

भारतको स्टार्ट अप कन्भेन्सन कसरी बन्यो घोटाला कान्ड ?

काठमाडौं,चैत २८ । गएको महीना भारतमा स्टार्ट–अप कम्पनीका लागि ‘फन्डिङ कार्यक्रम’को आयोजना गरियो । आयोजकहरुले तीन दिने World Startup Convention (डब्ल्यूएससी) लाई विश्वको सबैभन्दा ठूलो फन्डिङ पर्वको रुपमा बडाई चढाई गरेका थिए ।

शिवशक्तिका कार्यकारी निर्देशक अग्रवाल ठूला करदाताको रुपमा सम्मानित

काठमाडौं,चैत २८ । शिवशक्ति घिउ उद्योग प्रालिका कार्यकारी निर्देशक सन्दिपकुमार अग्रवाल ठूला करदातामध्ये एकको रुपमा सम्मानित भएका छन् । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघको ५७औं वार्षिक

‘मलाई कसैले पैसामा किन्न सक्दैन’ – लामिछाने

काठमाडौं, चैत २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई कसैले पैसाले प्रभावित पार्न नसक्ने बताएका छन् । चुनावी सभालाई सम्बोधन गर्दै उनले पैसाले बहुमूल्य चिज किन्न

उत्पादनमुलक उद्योगमा लगानी केन्द्रीत गर्न उद्योगीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं,चैत २८। अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी भएको बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन

सलमान खानलाई पुनः मितिसहित ज्यान मार्ने धम्की

एजेन्सी,चैत २८ । भारतीय अभिनेता सलमान खानलाई पुनः मितिसहित ज्यान मार्ने धम्की आएको छ । यतिबेला सलमान आफ्नो आगामी फिल्म ‘किसी का भाई किसी की जान’ लाई लिएर चर्चामा छन्

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं,चैत २८ । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन अर्थात