विशेष समाचार

अन्नपूर्ण केवलकारमा ५० प्रतिशत छुट

काठमाडौं,फागुन २४। पोखराको पर्यटन क्षेत्रमा नवीनता प्रदान गर्दै आएको अन्नपूर्ण केवलकारले होलीको अवसर पारेर सोमबारदेखि पोखरा वरिपरिको दृश्यावलोकन सहज बनाउँदै केवलकारमा भारी छुटको घोषणा गरेको छ । यो योजना होलीको

पटमूर्खको उपाधि ऋषि धमला

धनुषा,फागुन २४ । यस वर्षको महामूर्खको उपाधि जनकपुरधाम उपमहानगरका प्रमुख मनोजकुमार साहले पाएका छन् भने पटमूर्खको उपाधि भने पत्रकार ऋषि धमलाले पाएका छन् । जनकपुरमा प्रत्येक वर्ष होली पर्वको दिन

राष्ट्रपति निर्वाचनका लागि मतदान केन्द्र निर्माण

काठमाडौं,फागुन २४ । यही फागुन २५ गते हुने मुलुकको आगामी नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान केन्द्र निर्माण गरिएको छ । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उक्त निर्वाचनका लागि दुईओटा निर्वाचन

रवि लामिछानेको राहदानी विवाद : कानून अनुसार निरूपण हुने

काठमाडौं,फागुन २४  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको फैसलाको पूर्णपाठ मंगलवार सार्वजनिक भएको छ । फैसलाको पूर्णपाठमा लामिछानेको राहदानी विवादबारे प्रचलित कानूनअनुसार निरूपण गरिनुपर्ने भनिएको

आयोगद्वारा एमबीबीएस कोटा निर्धारण

काठमाडौं,फागुन २४  । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको बैठकले शिक्षण अस्पताल/कलेजका लागि स्नातक तहको कोटा संख्या निर्धारण गरेको हो

जलवायु परिवर्तनले विकासोन्मुख देशको वित्तीय स्थायित्वमा जोखिम

काठमाडौं,फागुन २४ । नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले जलवायु परिवर्तनका कारण उदीयमान र विकासोन्मुख मुलुकको सामाजिक समावेशीकरण, आर्थिक समृद्धि र वित्तीय स्थायित्वमा जोखिम देखिएको बताएकी

सातामै १३५ प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

काठमाडौं,फागुन २४ । पछिल्लो १ सातामा मौसमी तरकारीको मूल्य १ सय ३५ प्रतिशतसम्म बढेको पाइएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हिउँदे तरकारीको सिजन सकिने बेला

खोलामा डुबेर दुई बालकको मृत्यु

बाँके,फागुन २३ । बाँकेको कोहलपुर नगरपालिका–१३ र १० वडाको सिमानामा रहेको बन्दा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीका अनुसार १२

नुवाकोट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

नुवाकोट,फागुन २३ । नुवाकोट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । आइतबारदेखि लिखु गाउँपालिकाको वडा नम्बर ४ मा रहेको क्षेत्रपाल नमूना माध्यमिक विद्यालय प्राङ्गणमा भएको प्रतियोगिता मंगलबार