
काठमाडौं,फागुन १५ । ‘हार्ट अट्याक’ भएपछि काठमाडौंको बासबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा फलोअपका लागि पुगेका सर्लाहीका ६० वर्षीय राम औतार महतोलाई चिकित्सकले गत बिहीवार नै ‘डिस्चार्ज’ गर्ने भनेका थिए

काठमाडौं,फागुन १५ । सरकारले चालू आर्थिक वर्षका लागि गहुँको समर्थन मूल्य तोकेको छ । गतवर्षभन्दा १८६ रुपैयाँ बढाएर प्रतिक्विन्टल ३ हजार ३५१ रुपैयाँ समर्थन मूल्य तोकिएको छ । कृषि तथा

रोम, फागुन १४ । इटालीको दक्षिणी क्यालाब्रिया क्षेत्रको समुन्द्र आएको आँधीका कारण आइतबार बिहान डुङ्गा डुब्दा केही महिनाका एक शिशुसहित ४० भन्दा बढी आप्रवासीको मृत्यु भएको उद्धारकर्मीले पुष्टि गरेका छन्।

काठमाडौं,फागुन १४ । पुस १० गते स्थापित भएको सत्ता समीकरण दुई महिना नपुग्दै भत्किएपछि नयाँ समीकरण शुरु भएको छ । राष्ट्रपतिको विषयलाई लिएर नेकपा एमाले र माओवादी केन्द्रबीच मत बाझिएपछि

काठमाडौं,फागुन १४ । पछिल्लो २४ घण्टामा देशभर कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन। गत २४ घण्टामा १५ सय ५२ जनाको नमूना परीक्षण गरिएको थियो । १५ सय ५१ जनाको

काठमाडौं,फागुन १४ । ज्योति विकास बैंक लिमिटडेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) श्रीचन्द्र भट्टले १ करोड रुपैयाँ बढी तलब भत्ता बुझेका छन् । सीइओ भट्टलाई बैंकले गत आर्थिक वर्ष २०७८।०७९ मा

काठमाण्डौं,फागुन १४ । विदेशबाटै दुईपांग्रे मोटरसाइकलदेखि चारपांग्रेभन्दा माथीका गाडीहरुको आयात गर्दै आएको नेपालले अब विदेशमा बनेका गाडीमा भइरहेको परनिर्भरताको अन्त्य गर्दै नेपालमै विद्युतीय गाडी उत्पादन गर्ने तयारी थालेको छ ।

काठमाडौं,फागुन १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फागुन १९ गते कतार जाने भएका छन्। अतिकम विकसित मुलुकहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्ड कतारको दोहा जान लागेका हुन्। नेपाली प्रतिनिधिमण्डलले

काठमाडौं,फागुन १४। जी२० का लागि भारतको बैंगलौर गएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल स्वदेश फर्किएका छन् । अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन गएका पौडेल शनिबार राति स्वदेश फर्किएका हुन् । सम्मेलनमा