विशेष समाचार

बीमा कम्पनीको पूँजी वृद्धि योजना : अन्तिम विकल्पमा मर्जर

नियामक निकाय बीमा समितिको प्राथमिकता मर्जरमा छ काठमाडौं,वैशाख १२ । बीमा समितिले मर्जरमा लैजाने उद्देश्यसहित बीमा कम्पनीहरूको चुक्तापूँजी बढाउने निर्णय गरे पनि बीमकहरू मर्जरमा आकर्षित नभएको देखिएको छ । चुक्तापूँजी

‘भैंसी र रागो चिन्न सकिन, रागोले दुध दिएन’ भन्दै नुवाकोट एमालेका लोहनीले गरे पार्टी परित्याग

नुवाकोट,वैशाख १२ । नेकपा एमाले पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका एमाले नेता सनतकुमार लोहनी (गोविन्द) ले पार्टी परित्याग गरेका छन् । लामो समयदेखि एमाले गाउँ कमिटीमा रहेका लोहनीले सोमबार

महिला–उद्यमी सम्मेलन सम्पन्न

काठमाडौं,वैशाख १२ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को आयोजनामा महिला युवा उद्यमी सम्मेलन (वाईईएसडब्ल्यू) सम्पन्न भएको छ । महिला उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले शनिवार काठमाडौंमा सम्मेलन आयोजना गरिएको हो ।

राइड शेयरिङको अफलाइन प्रयोगले बढायो सुरक्षा जोखिम

काठमाडौं,वैशाख १२ । प्रविधिमैत्री यातायातको रूपमा यात्रुको रोजाइमा परेको राइड शेयरिङ सेवाको अफलाइन प्रयोगले सुरक्षा जोखिम बढाएको छ । सानो लगानीमा पनि शुरू गर्न सकिने स्टार्टअप व्यवसाय भएकाले पछिल्लो समय

कहाँ कहाँ भत्कियो गठबन्धन ?

काठमाडौं, वैशाख १२। देशभर चुनावी तालमेलमा अगाडि सरेका सत्ता गठबन्धनमा टकराव मात्र बढेन कतिपय स्थानमा भत्किएको छ । महानगर र उपमहानगरपालिकाहरुमा सकसका साथ चुनावी तालमेलको भागवण्डा गर्न सकेका पाँच दलीय

बुटवलको जंगलमा दम्पत्तिको शव भेटियो

बुटवल,वैशाख ११ । बुटवलको जंगलमा दम्पत्तिको शव फेला परेको छ। बुटवल उपमहानगरपालिका–७ शिवनगर सामुदायिक वनमा बुटवल ११ बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उहाँकी पत्नी ५५ वर्षीया कमला श्रेष्ठको शव

नुवाकोट पञ्चकन्या एमालेमा काङ्ग्रेस छाडेका यमबहादुर थापा अध्यक्ष, उपाध्यक्षमा भण्डारी

नुवाकोट,वैशाख ११ । नुवाकोटको पञ्चकन्यामा एमालेबाट अध्यक्षमा हालै नेपाली काङ्ग्रेस परित्याग गरेका यमबहादुर थापा उम्मेदवार भएका छन् । केहि समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा जाने हल्ला चलिरहेकै बेला नेकपा एमालेमा समाहित

बस र कार ठोक्किदाँ धादिङमा ५ जनाको मृत्यु

धादिङ,वैशाख ११ । धादिङको थाक्रे गाउँपालिका वडा नं ७ जुंगेखोलामा बस र कार ठोक्किदाँ ५ जनाको मृत्यु भएको छ । काठमाडौँबाट धादिङतर्फ आउदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले

नुवाकोट एमाले लिखु गाउँपालिकाका अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा राई

नुवाकोट,वैशाख ११ । नेकपा एमाले लिखु गाउँपालिकाको अध्यक्षमा मेघ नारायण श्रेष्ठ चुनिएका छन् । त्यस्तै उपाध्यक्ष पदमा शान्ति राई चयन भएकी छिन । पालिका अन्तर्गत वडा नम्बर १ मा प्रकाश