विशेष समाचार

गणतन्त्र स्तम्भ निर्माणमा अझै अन्योल

काठमाडौं,चैत ७ । गणतन्त्र घोषणा भएको १३ वर्ष बित्न लाग्दा पनि गणतन्त्र स्तम्भको निर्माण भने अझै अन्योलमा छ । २०६५ जेठ १५ गते नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएकोमा सरकारले गणतन्त्रको

७ एयरलाइन्सको ९ करोड रुपैयाँ बक्यौता, नतिर्ने एयरसाइन्सलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

काठमाडौं,चैत ७ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले बक्यौता नतिर्ने एयरलाइन्स कम्पनीलाई समयमै बक्यौता तिर्न ताकेता गरेको छ । प्राधिकरणले पटक- पटक ताकेता गर्दा पनि केही एयरलाइन्सले बक्यौता रकम नतिरेको जानकारी गराउँदै

होटेल अकुपेन्सी ३५% सम्म पुग्यो

काठमाडौं,चैत ७ । कोरोना भाइरसका कारण  प्रभावित भएको होटेल क्षेत्रको व्यवसाय सुधारोन्मुख देखिन थालेको छ । उपत्यकाका साथै बाहिरका पर्यटकीय गन्तव्यहरूका होटेलहरूको अकुपेन्सीमा सुधार देखिन थालेको हो । कोरोनाबाट थलिएको

वीरगञ्ज नाकाबाट हुने आयातमा इन्धन र सवारीसाधनको वर्चस्व

वीरगञ्ज,चैत ७ । मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो ८ महीनामा इन्धन र सवारीसाधन उल्लेख्य परिमाणमा भित्रिएको छ । प्रमुख औद्योगिक कोरिडोरसँग रहेको यो नाकाबाट औद्योगिक

नुवाकोट छहरेमा रहेको सेई बोर्डिङ स्कुलमा योग कक्षा सञ्चालन

नुवाकोट,चैत ६ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ छहरेमा रहेको सेई बोर्डिङ स्कुलले दैनिक योग कक्षा समेत सञ्चालनमा ल्याएको छ । मनलाई एकाग्रता दिलाउन र शैक्षिक उन्नतिकाका लागि योग

जनज्ञान निकेतनले गर्‍यो पूर्वप्रधानाध्यापक सिलवालको भव्य बिदाई

नुवाकोट,चैत ६ । जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित ख्यातिप्राप्त विद्यालय जनज्ञान निकेतन विद्यालयले पूर्वप्रधानाध्यापक महेशप्रसाद सिलवालको भव्य बिदाई गरेको छ । आइतबार विद्यालयको प्राङ्गणमा आयोजित भव्य कार्यक्रममा पूर्वप्रधानाध्यापक सिलवालको बिदाई गरिएको

सुनसरीमा २२१ किलो अवैध गाँजा बरामद

सुनसरी,चैत ६ । सुनसरीमा २ सय २१ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । बराहक्षेत्र नगरपालिका-१ कोशीको भङ्गालोस्थित खयरघारीबाट शनिबार साँझ उक्त बेवारिसे गाँजा बरामद गरिएको जिल्ला प्रहरी

देशभर गत २४ घण्टामा २८ जनामा कोरोना पुष्टि : मृत्यु शून्य

काठमाडौ,चैत ६ । पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २७ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जनामा सङ्क्रमण पुष्टि भएको

सिन्धुपाल्चोक हेलम्बुमा डेढ दर्जन कांग्रेस कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

सिन्धुपाल्चोक,चैत ६ । सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले झुठको खेती गरेको र एकलौटी स्थानीय सरकार चलाएको भन्दै डेढ दर्जन काङ्ग्रेस नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा माओवादी