विशेष समाचार

होलीका लागि उपत्यकामा ३५ सयभन्दा बढी प्रहरी परिचालन गरिने

काठमाडौं, चैत २। होलीलाई लक्षित गरेर काठमाडौं उपत्यकामा तीन हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना

बजेट बनाउन ‘कोर टीम’

काठमाडौं,चैत २ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेट निर्माण गृहकार्य अघि बढाएको छ । संविधानले तोकेअनुसार जेठ १५ मै बजेट ल्याउने गरी अर्थ मन्त्रालयले ‘कोर टीम’

क्रिप्टो, हाइपर फन्डजस्ता कारोबार नियन्त्रणमा सरकार

काठमाडौं,चैत २  । क्रिप्टो, हाइपर फन्डजस्ता कारोबारको नियन्त्रणमा सरकारले सक्रियता देखाएको छ । पछिल्ला दिनमा क्रिप्टो लगायत कारोबार गर्ने माध्यमदेखि कारोबार गर्नेहरू समेत नियन्त्रणमा आउन थालेका छन् । नेपाल दूरसञ्चार

संसद अधिवेशन अन्त्य

काठमाडाै‌,चैत २ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको जारी अधिवेशन अन्त्य गर्नुभएको छ । मंगलबार दिउँसो बसेको मन्त्रीपरिषदको बैठकले राती १२ बजेदेखि संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले संघीय

सीमाक्षेत्रका किसान आलु लीलामीमा किन्न बाध्य

विराटनगर,चैत २ । देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ का किसान खिलानन्द यादवले पुसको अन्तिममा आफ्नो खेतबाट साँझ चारओटा ट्र्याक्टरमा आलु लोड गरेर इनरुवाको सब्जिमण्डीमा लैजाँदै गर्दा भन्सार गस्तीले पक्राउ गर्‍यो

टोखामा उपमेयरसंग बालबालिका कार्यक्रम शुरु

काठमाडौं,चैत १ । टोखा नगरपालिकामा उपमेयरसंग बालबालिका कार्यक्रम शुरु भएको छ । मंगलबारदेखि टोखा नगरपालिकामा सो कार्यक्रम शुरु भएको नगरपालिकाको कार्यालय टोखाले जनाएको हो । टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी

कोरोना अपडेट: थप ८३ जनामा संक्रमण

काठमाडौ, चैत १ । पछिल्लो २४ घण्टामा नेपालमा ८३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५७ जना

कांग्रेस प्युठानका महासमिति सदस्य लम्सालको निधन

प्युठान चैत १ । नेपाली कांग्रेस प्युठानका युवा नेता बद्री लम्सालको ३८ वर्षको उमेरमा निधन भएको छ । शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा उनको निधन भएको कांग्रेस प्युठानले जनाएको छ

चौंथो गुल्मी महोत्सवको स्टल बुकिङ्ग खुल्ला

गुल्मी,चैत १ । आगामी चैत २५ गतेदेखि बैशाख ४ गते सम्म सञ्चालन हुने चौंथो गुल्मी महोत्सवको स्टल बुकिङ्ग खुल्ला गरेको छ ।महोत्सवमा स्टल राख्न चाहनेहरुले चैत १ गतेदेखि चैत १०