विशेष समाचार

सर्लाहीमा १० करोडको लगानीमा डेरी उद्योग संञ्चालनमा

सर्लाही,फागुन १४ ।  मधेश प्रदेशमै ठूलो दुग्ध उद्योग सर्लाहीको हरिवनमा संचालनमा आएको छ । सर्लाहीको हरिवन नगरपालिका–९, नयाँरोडमा शुक्रबार उक्त डेरीको एक समारोहकाबीच उदघाटन गरिएको हो । मंगलम डेरी एण्ड

लघुवित्तको जालमा ग्रामीण महिला

गुल्मी, फागुन १४ । गुल्मीदरबार गाउँपालिका–४ वीरवासकी अनिता पेमीले ६ वर्षअघि सूर्योदय लघुवित्त cबाट भैंसीपालनका लागि भन्दै ३ लाख रुपैयाँ ऋण लिइन् । ऋण लिएबापत उनले नियमित किस्ता पनि तिरिरहेकी

गिद्धे प्रेस सङ्ग्रहालयको टहरोमा

काठमाडौं,फागुन १४ । नेपालमा भित्रिएको पहिलो छापाखाना ‘गिद्धे प्रेस’ राष्ट्रिय सङ्ग्रहालयको टहरोमा थन्किएको छ । त्यसका अङ्ग खुस्किएका छन् । केही भाग सङ्ग्रहालय परिसरमा छरिएका छन् । निकै गह्रौँ भएकाले

एमसीसी सकसः बाक्लिँदै नेताका दौड धुप

काठमाडौं, फागुन १४ । अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई प्रतिनिधि सभामा टेबल गराएको सरकार जसरी पनि सो प्रस्तावलाई पारित गर्ने रणनीतिमा अघि बढेको छ । सकेसम्म साझा सहमतिबाटै एमसीसी संसद्बाट अनुमोदन

पैसा बालेर आगो ताप्न चाहनुहुन्छ ? राष्ट्र बैंकले पुरा गर्दै छ तपाईंको सपना !

काठमाडौं,फागुन १४ । तपाइँले जाडोको समयमा ब्रिकेट बालेर ताप्नुभयो ? खाना पकाउन वा अरु घरायसी प्रयोजनका लागि ब्रिकेट त अवस्य नै बाल्नुभयो होला । तर नोटबाट पनि ब्रिकेट बन्छ भन्ने

त्रिशुली अस्पतालका अध्यक्ष न्यौपानेलाई कायम राख्न सर्वाेच्चको आदेश

नुवाकोट,फागुन १३ । बागमती प्रदेश सरकारले हटाएको नुवाकोटको त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन प्रसाद न्यौपानेसहित अन्य तीन जिल्लाका अस्पताल प्रमुखलाई काम गर्न दिन सर्वाेच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको

वैदेशिक रोजगारीमा जानेको पिसीआर परिक्षण निशुल्क गरिने

काठमाडौं,फागुन १३ । बैदेशिक रोजगारीमा जाने सबै कामदारहरुको पिसीआर परिक्षण निशुल्क हुने भएको छ ।  शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै निशुल्क पिसीआर परिक्षणको व्यवस्था गरेको हो

शिवपुरीको शान, खेलाडीहरुको पहिचान : शिवपुरी रंगशाला

नुवाकोट, फागुन १३ । ‘शिवपुरीको शान, खेलाडीहरुको पहिचान, शिवपुरी रंगशाला’ नारा सहित शिवपुरी वडा कप फूटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित रंगशालामा भएको

हमलाको दुई दिनमै रुसी सैनिक युक्रेनको राजधानी प्रवेश गर्‍यो

एजेन्सी,फागुन १३ । रुसले युक्रेनमाथि हमला गरेको दुई दिनमै मुख्य शहरहरुमा नियन्त्रण जमाएको छ । उसले राजधनी किभमा समेत नियन्त्रण बनाउन आक्रमण चलाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । किभमा रुसी