
काठमाडौं,माघ २२ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७१४ जनामा कोरोना पुष्टि हुँदा ४ हजार ७७१ जना संक्रमितले संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ५१३ जनामा

काठमाडौँ, माघ २२ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । माघ २१ गते बसेको बोर्ड बैठकको निर्णयअनुसार माघ २ र ३ गते सञ्चालन

सुनसरी,माघ २२ । सुनसरीमा ट्रक र बस ठोक्किंदा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन्। शुक्रबार राति भोक्राहा नरसिंह नगरपालिका-३ र ६ को सीमा क्षेत्र खुनिया

एजेन्सी,माघ २२ । पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। आरपीपी प्रसारकका अनुसार विमानले पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउनको लागि बोकेको थियो, जुन विशाल भूगोलको

हुम्ला,माघ २२ । हिमपातले हुम्ला जिल्ला भरि सञ्चालन भइरहेको कोरोना विरुद्धको खोप अभियान दुई दिनदेखि प्रभावित बनेको छ । लगातार हिमपात भएपछि खोप सञ्चालन हुने खोप केन्द्रमा सेवाग्राही पुग्न नसक्दा

प्युठान,माघ २२ । प्यूठानमा दुलही लिएर फर्किएको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। भने दुर्घटनामा बेहुला बेहुली सहित ५ जना घाईते भएका छन् । दुर्घटनामा परि ६ जनाको

काठमाडौं, माघ २२ । प्रतिनिधिसभाको आगामी बैठक माघ २६ गते बोलाइएको छ । सो बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य गरिरहेका छन्

काठमाडौं, माघ २२ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट हुबहु कार्यान्वयनमा विमति राख्दै आएका एमाले नेता भीम रावलको भूमिका दोहोरो देखिएको छ। आफू रक्षामन्त्री हुँदा सन्

काठमाडौं, माघ २२ । सरकारले विभिन्न समयमा पटकपटक गरेर पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवसायीले गाडी भाडा वृद्धि गर्नुपर्नेमा जोड दिन थालेका छन् । नेपाल आयाल निगमले अन्तर्राष्ट्रियस्तरमा नै मूल्यवृद्धि