विशेष समाचार

बूढीगण्डकी बनाउने हो, अर्थमन्त्री हुँदा नै काम थाल्छु : शर्मा

धादिङ,मंसिर २२ । अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी बनाउने बताएका छन् । त्रिपुरासुन्दरी मेलामा सोमवार आयोजित सांस्कृतिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले बूढीगण्डकी बनाउने र आफू अर्थमन्त्री हुँदा नै काम थाल्ने बताएका

साढे ३३ सुन तस्करी प्रकरण : मुख्य लगानीकर्ता भनिएका ‘काले’ धेरौटीमा रिहा

विराटनगर,मंसिर २२ । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य लगानीकर्ता भनिएका काले भनिने कृष्णगोपाल अग्रवाल धरौटीमा छुटेका छन् । मोरङ अदालतका न्यायाधीश भरत लम्सालको इजलाशले अग्रवाललाई मंगलवार उनलाई २

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंशी–रसुवागढी सडक खण्ड : जग्गाको समस्या समाधान भएन

काठमाडौं,मंसिर २२ । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंशी–रसुवागढी सडकमा जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा सकिँदा केही खण्डमा अदालतको अन्तरिम आदेशले त कतै मुआब्जा

एकीकृत समाजवादीकै नेतृत्वमा लालपूर्जा बाँडिन्छ : डा. चापागाई

बुटवल,मंसिर २१ । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एंव रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले भूमिहिन, सुकुम्बासीहरुलाई आफको समस्या समाधान गठबन्धनको सरकारले गर्ने बताएका छन । नेकपा एकिकृत समाजवादी पार्टी

सिन्धुलीको जुनार, सडकमै व्यापार

सिन्धुली,मंसिर २१ । सिन्धुलीका मुख्य सडकमा अहिले जुनारको व्यापार भइरहेको देखिन्छ । विशेषगरी सिन्धुली भएर काठमाडौँ उपत्यका प्रवेश गर्ने र बाहिरिने सवारीसाधन चल्ने सडकमा जुनारको व्यापार भइरहेको छ । सिन्धुलीको

नुवाकोट आएर मन्त्री खतिवडाले भने- ‘केपि ओलीको घमण्डले मुलुक पछाडी परेको हो’

नुवाकोट,मंसिर २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रि बिरोध खतिवडाले केपी शर्मा ओलीमा रहेको घमण्डले मुलुक सन्त्रासमा गएको बताएका छन् । त्रिशुली अस्पतालको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका लागी नुवाकोट आइपुगेका

नुवाकोट पञ्चकन्याका वडास्तरका योजना सम्झौता तत्काल गर्न आग्रह

नुवाकोट,मंसिर २१ । जिल्लाको पञ्चकन्या गाउँपालिकाले वडास्तरका योजना तत्काल सम्झौता गराउन आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै गाउँपालिकाले वडास्तरका योजनाको उपभोक्ता समिति गठन गरी चाडो भन्दा चाडो सम्झौताका

नुवाकोट तलाखु हत्याकाण्ड: शंकास्पद ४ जना प्रहरीको नियन्त्रणमा

नुवाकोट,मंसिर २१ ।  जिल्लाको शिवपुरी १ तलाखुमा भएको विभत्स हत्याका शंकास्पद ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार मध्याह्नसम्म रहस्यमय बन्दै गएको घटना एकाएक अनुसन्धानका क्रममा प्रहरीले नयाँ क्लु फेला

नेपालमा थप ३ सय १५ जना संक्रमित, मृत्यु २

काठमाडौं, मंसिर २१ । नेपालमा कोरोना भाइरसका ३ सय १५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २३ हजार १ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या