विशेष समाचार

लमहीको ढिकपुरमा आगलागी हुँदा ६ घर जलेर नष्ट

दाङ,चैत २। दाङको लमही लमही नगरपालिपका वडा नम्बर ७ ढिकपरमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएको छ । सोमबार विहान १० बजेतिर विद्युत सर्ट भएर आगलागी हुँदा ढिकपुर निवासी

धुम्बाराहीमा ओली-नेपाल वार्ता सुरु

काठमाडौं,चैत २ । नेकपा एमाले पार्टी कार्यालय धुम्बाराहीमा नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरु भएको छ । दुई नेताबीच चार महिनापछि संवाद सम्भव

यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौ,चैत २ । आज सुनको मूल्य नेपाली बजारमा  स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । सोमबार छापावाला सुन स्थिर रहदै प्रतितोला ८६ हजार ६ सयमा कारोबार भईरहेको तथा

ओली सरकारको लेखाजोखा

काठमाडौं, चैत २ । नेकपा माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिगामी भएकाले विस्थापित गर्नुपर्ने निष्कर्ष निकालेको छ । माओवादीले ओली नेतृत्वको सरकार विस्थापित गरेर नयाँ सरकार बनाउन राजनीतिक दलहरुसँग

आफ्ना नेताले छाडेपछि गोइतद्वारा विस्फोट

सिरहा, चैत २ । जयकृष्ण गोइत नेतृत्वको भूमिगत समूहका नेता रामविलास यादवले आइतबार उक्त समूह छाडे। गोइतको ‘सेकेन्ड म्यान’ भनेर चिनिने यादव जिल्ला प्रशासन कार्यालय सिरहामा बिहान साढे १० बजे

मल देशमै ‘सम्भव’

काठमाडौं, चैत २ । नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव देखिएको छ। यससम्बन्धी अध्ययन समितिले प्राकृतिक ग्यास प्रविधिमा आधारित कारखाना खोल्न उपयुक्त रहेको प्रतिवेदन आइतबार प्रधानमन्त्रीलाई बुझाएको छ। ‘सुरु पुँजी

थप १० लाख डोज खोप आउन ढिलाइ

काठमाडौं, चैत २ । कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध जारी खोप अभियान प्रभावित हुन सक्ने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट खरिद गरिएको थप १० लाख डोज कोभिसिल्ड खोप

कोरोनाले लेखापरीक्षणमा ढिलाइ : समयमै वार्षिक प्रतिवेदन ल्याउनै कठिन

काठमाडौं,चैत २ । कोभिड–१९ को महामारीका कारण समयमै लेखापरीक्षण शुरू हुन नसक्दा संवैधानिक व्यवस्था अनुसार यसपालि महालेखापरीक्षकको वार्षिक प्रतिवेदन ल्याउन कठिन हुने भएको छ । अघिल्ला वर्षहरूमा साउन, भदौ, असोज,

अझै लयमा फर्किएन पोखराको पर्यटन

पोखरा,चैत २ । मुलुकको दोस्रो पर्यटकीय नगर पोखराको पर्यटन व्यवसाय अझै लयमा फर्किन सकेको छैन । तुलनात्मक रूपमा कोरोना महामारी कम हुँदै गए पनि विदेशी पर्यटक नै आउन नसकेपछि पोखराको