विशेष समाचार

आज प्रचण्ड-नेपाल पक्षको काठमाडौँमा विरोध प्रदर्शन, यी पाँच ठाउबाट निस्किदै छ जुलुस

काठमाडौं,माघ २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आज काठमाडौंमा गर्ने बृहत्त विरोध प्रदर्शन तथा आमसभाका लागि विभिन्न क्षेत्रमा कमाण्डर तोकेको छ । विरोध प्रदर्शनको पूर्वसन्ध्यामा मंगलबार दिउँसो काठमाडौंको

यस्तो छ बुधबारको मौसम

काठमाडौ,माघ २८ । नेपालमा पछिल्लो समय भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नुवाकोटको पञ्चकन्यामा निशुल्क आँखा तथा दन्त शिविर

नुवाकोट, माघ २७ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा निशुल्क आँखा तथा दन्त शिविर हुने भएको छ। पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ घले भञ्ज्याङमा उक्त शिविरको आयोजना गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक हेमनारायण

नुवाकोटका विभिन्न विद्यालयका विद्यार्थीलाई सिटिजन लाइफका म्यानेजर पवन थापाले गरे सहयोग

नुवाकोट,माघ २७ । नुवाकोटका विभिन्न विद्यालयका विद्यार्थीलाई सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर पवन थापाले सहयोग गरेका छन्। म्यानेजर थापाले मंगलबार नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका विभिन्न विद्यालयका विद्यार्थीलाई

सोनाम ल्होसारको अवसरमा समुन्द्रादेवीको भञ्ज्याङ् थोकमा बृहत साँस्कृतिक कार्यक्रम

नुवाकोट,माघ २७ । सोनाम ल्होसारको अवसरमा शिवपुरी गाउँपालिका वडा नम्बर ६, समुन्द्रादेवीस्थित  भञ्ज्याङ् थोकमा बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। तामाङ समुदायको साँस्कृतिक पर्व २८५७ औँ लाङ ल्हो (गाई वर्ग)

बैशाखमा हुने निर्वाचनमा प्रचण्ड–नेपाल समूहले भाग नलिने

काठमाडौ,माघ २७ । बैशाखमा निर्वाचन गर्नेगरि तयारी भइरहेको भन्दै उक्त निर्वाचनमा आफुहरुले भाग नलिने नेकपाका अध्यक्ष प्रचण्डले स्पष्ट पारेका छन् । अदालतबाट विघटित प्रतिनिधीसभा व्युँतने विस्वास रहेको भन्दै उनले त्यस्तो

स्कुटर दुर्घटनामा कलाकार पूजा गहतराजको मृत्यु

बुटवल,माघ २७ । रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा परि कलाकार पुजा गहतराजको मृत्यु भएको छ । बुटवल भैरहवा सिद्धार्थ राजमार्गको ड्राइभरटोल नजिकै बसको ठक्करबाट स्कुटरमा सवार पूजाको मृत्यु भएको लुम्बिनी

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट दुईको मृत्यु

काठमाडौं, माघ २७ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा १ सय ६० संक्रमित थपिए

काठमाडौं, माघ २७ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय ६० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार २ सय १५ पुगेको