विशेष समाचार

महात्तरीमा प्रहरीको गोली लागि घाइते युवाको मृत्यु

महोत्तरी मंसिर १० । बर्दिवासमा प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । बर्दिबासमा मंगलबार ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको विरोध प्रदर्शनका क्रममा प्रहरीले

पर्साबाट पेस्तोलसहित शिक्षक पक्राउ

पर्सा मंसिर १० । वीरगञ्ज महानगरपालिकाबाट मंगलबार राति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई

अर्थमन्त्री पौडेललाई गृह जिल्लामा कालो झण्डा

रुपन्देही, मंसिर १० । अर्थमन्त्री बिष्णु पौडेललाई गृह जिल्लामा काङ्ग्रेस कार्यकर्ताहरुले कालो झण्डा देखाएका छ्न। मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही पुगेका अर्थमन्त्री पौडेललाई काँग्रेस कार्यकर्ताहरुले कालो झण्डा देखाएका

‘लैङिगक हिंसा विरुद्धको १६ दिने अभियानः ‘लैङिगक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’

(नेपालमा वार्षिक १८ देखि २० हजार महिला हिंसाका घटना) आज नोभेम्बर २५ अर्थात् महिला हिंसाविरुद्धको दिवस । हिंसाको अन्त्य गर्न २०७५ सालदेखि देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ

कक्षा १२ को परीक्षाफल एक महिनाभित्रै प्रकाशित गर्ने तयारी

काठमाडौं, मंसिर १० । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकेको एक महिनाभित्र कक्षा १२ को परीक्षाफल प्रकाशित गर्न तयारी थालेको छ । हिजो मंगलबार पहिलो दिनको परीक्षा सम्पन्न भएलगत्तै बोर्डले एक

कोरोना खोप खरिद गर्न ५० अर्बको कोष खडा

काठमाडौं, मंसिर १०। नेपालले विश्व बजारमा कोरोना भाइरसको खोप आउनासाथ खरिद गर्न ५० अर्ब रुपियाँको कोष खडा गरेको छ । त्यसले नेपालका सबै नागरिकलाई खोप खरिद गर्न पुग्नेछ । साथै

काठमाडौं-तराई मधेस द्रुतमार्ग समयसीमा भित्र सम्पन्न हुन्छ: सेना

काठमाडौं,मंसिर १० । नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभित्रै निर्माण सकिने बताएको छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको

३ सय २६ व्यापारिक फार्मलाई कारबाही

काठमाडौं, मंसिर १० । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ सय २६ व्यावसायिक फार्मलाई कारबाही गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्म गरेको बजार अनुगमनमा ३

पुषदेखि सुरुङ खनिँदै

काठमाडौं, मंसिर १०। कोरोनाका कारण तोकिएको समयावधिभन्दा केही ढिला हुन गएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ । पुस पहिलो हप्तादेखि सुरुङमार्ग खन्ने गरी तयारी भइरहेको सुरुङमार्ग आयोजनाले