विशेष समाचार

आयकर फागुनसम्म बुझाउन करदातालाई सरकारको ताकेता

काठमाडौं, मसिर ११ । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी लेखा नम्बर लिएर

मन्त्रिपरिषदको बैठकद्वारा तीन सचिवको बढुवा

काठमाडौं,मंसिर ११। मन्त्रिपरिषदको बैठकद्वारा तीन सचिवको बढुवा गरिएको छ । बुधबार साँझको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यसअघि बढुवाका लागि सिफारिश भएको सचिवहरुको बुढवाको निर्णय गरेको हो । बढुवा भएका

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्ललाई कोरोना संक्रमण

काठमाडौं मंसिर १० । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना भाईरसको संक्रमण भएको छ । कप्तान ज्ञानेन्द्र बुधबार आफुलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । सामाजिक संजाल

नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष न्यौपाने ठगी आरोपमा पक्राउ

काठमाडौं मंसिर १० । नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंबाट पक्राउ गरेको छ । उनीविरुद्ध नेपाल इन्जिनियरिङ कलेजले ३ करोड ७१ लाख रुपैयाँ

सरकारले पर्यटक भिसामा आउनेहरुका लागि केही खुकुलो बनाउने

काठमाडौं मंसिर १० । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकहरुका लागि भिसा सम्बन्धी केही खुकुलो बनाउने भएको छ । भिसा प्रकृयामा विगतमा भएको व्यवस्था परिवर्तन गर्दै सरकारले पर्यटक भिसामा

जग्गाको विषयमा दुई पक्षबीच झडप,एकजनाको मृत्यु

रौतहट मंसिर १० । रौतहटको गरुडा नगरपालिका वडा नं ७ मा जग्गाको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा गरुडा नगरपालिका ७

काठमाडौं उपत्यकामा ८ सय ३५ जना कोरोना संक्रमित थपिए

काठमाडौं मंसिर १० । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५० पुरुष र ४८५ महिला गरी ८३५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा एक लाख ५ हजार ५१७ जना

नेपालमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु, मृतकको संख्या १३ सय ८९ पुग्यो

काठमाडौं मंसिर १० । नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको

थप १९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टी, ३१ सय ४० जना डिस्चार्ज

काठमाडौं मंसिर १० । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ।