विशेष समाचार

नेकपा अध्यक्ष दाहालद्वारा बोगटीप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौं भदौ ३० । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटी ‘दिवाकर’प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । पार्टी मुख्यालय धुम्रबराहीमामंगलवार ‘बोगटीको छैटौँ

एनआरएनएले सागका पदक विजेता खेलाडीको कोरोना बिमा गर्ने

काठमाडौं भदौ ३० । गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको कोरोना बिमा गर्ने भएको छ । प्रतिष्ठानले मंगलबार एक विज्ञप्ति निकाल्दै १३ औं दक्षिण एसियाली खेलकुद

टोखा १ मा पुनः स्वाब संकलन

काठमाडौं,भदौ ३० । टोखा नगरपालिका वडा नम्बर १ ले पुनः स्वाब संकलन गरेको छ।यसअघि वडा नम्बर १ ले वडा क्षेत्रका ७२ जनाको स्वाब संकलन गरेको थियो। सुरुमा स्वाब संकलन गरिएका

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३ सय ७१ पुग्यो

काठमाडौं भदौ ३० । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार थप ११ जनाको मृत्यु भएको हो। योसँगै संक्रमणबाट

काठमाडौं उपत्यकामा ६ सय ७६ संक्रमित थपिए

काठमाडौं भदौ ३० । काठमाडौं उपत्यकामा ६ सय ७६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा थप ६ सय ७६

देशभर ४० हजार बढी कोरोना मुक्त

काठमाडौं,भदौ ३० । बितेको २४ घण्टामा देशभरबाट १ हजार ६२ जना कोरोना मुक्त भइ घर फर्केका छन् । मंगलबार १ हजार ६२ जना कोरोना मुक्त भए संगै देशभर कोरोना मुक्त

जबरजस्ती करणीको आरोपमा प्रधानाध्यापक पक्राउ

धनगढी भदौ ३० । धनगढीमा एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । बझाङको बित्थडचिर गाउँपालिका–२ घर भएका कलक बहादुर बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो। बोहराले

पछिल्लो २४ घण्टामा १४५९ संक्रमित थपिए

काठमाडौं,भदौ ३० । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न

सभामुख र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं भदौ ३० । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका जावेदले सभामुखको कार्यकक्षमै