विशेष समाचार

राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल विजयी, बादल पराजित

काठमाडौं,जेठ ६ । राष्ट्रियसभा सदस्यमा निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार प्राप्त गरेका छन् भने बादलले

राष्ट्रियसभा उप-निर्वाचन मतदान सकियो,९६ प्रतिशत मत खस्यो

हेटौंडा,जेठ ६ । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान सकिएको छ । हेटौंडास्थित भुटनदेवी माध्यामिक विद्यालयमा भएको मतदान दिउँसो ३ बजे सकिएको हो । विहान ९ बजेदेखि

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन आज

काठमाडौ,जेठ ६ । बागमती प्रदेश राष्ट्रिय सभा सदस्यका लागि बिहीबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । उपनिर्वाचनको एकमात्र मतदात केन्द्र हेटौँडा तोकिएको छ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचन

महन्थ–उपेन्द्रको सहमति – ओली सरकारमा नजाने, आफैं नेतृत्व गर्न पाए अघि बढ्ने

काठमाडौ,जेठ ४ । जनता समाजवादी पार्टीले तत्काल पार्टी सरकारमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकाल्दै पार्टी प्रतिपक्षमै रहने उल्लेख गरेका

कोभिड – १९ लाई सामना गर्ने बजेट ल्याउँछौं : अर्थमन्त्री पौडेल

काठमाडौं,जेठ १  । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड – १९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन्।   अर्थ मन्त्रालयमा शुक्रवार पदबहाली पछि कुरा गर्दै अर्थमन्त्री पौडेलले

प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको

हिमालयन र नेपाल इन्भेष्टमेन्ट मर्जरमा

नेपालको अहिलेसम्मको ठूलो बैंक बन्ने काठमाडौं,वैशाख ३१ । लामो समयदेखि छलफलमा जुटेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक अन्ततः मर्जरमा जान सहमत भएका छन् । दुई बैंकले बिहीवार एकअर्काबीच मर्ज

केपी शर्मा ओली ४२औं प्रधानमन्त्रीमा नियुक्त

सपथ ग्रहण आज काठमाडाैं,वैशाख ३१ । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली नेपालको ४२औं प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार प्रतिनिधिसभाको सबभन्दा

ओली पुनः प्रधानमन्त्री नियुक्त हुँदै

काठमाडौं, वैशाख ३० । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले केही बेरमा प्रधानमन्त्री नियुक्त गर्न लागेकी हुन । ओली शीतल निवास पुगेपछि उनलाई