विशेष समाचार

काठमाडौं–टोखा- छहरे- त्रिशूली सडक वरपर बान्ता र प्लास्टिक नफाल्न सुझाव

नुवाकोट,कात्तिक १८ । काठमाडौं–छहरे–त्रिशूली सडकखण्डमा दैनिक रूपमा चल्ने विद्युतीय तथा अन्य यात्रुबाहक सवारी साधनहरूले वातावरणमा गम्भीर समस्या सिर्जना गरिरहेको भन्दै स्थानीयले सरोकारवाला निकायहरूलाई गम्भीर ध्यानाकर्षण गराएका छन्। स्थानीयवासीका अनुसार यात्रा

सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने तयारी तीव्र, सुशासन र जेन–जीका मुद्दामा निरन्तर संवाद

काठमाडौँ, कात्तिक १८ — सरकारले घोषित मितिमै आगामी फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न उच्च प्राथमिकताका साथ तयारी अघि बढाएको छ। सुशासन, भ्रष्टाचार नियन्त्रण र जेन–जी का मुद्दालाई सम्बोधन

शाक्यलाई पदबाट हटाउनुको कारण देखाउन सर्वोच्च अदालतको आदेश

काठमाडौं,कात्तिक १८ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाउनुको कारण देखाउन सर्वोच्च अदालतले आदेश दिएको छ । शाक्यले कार्यकाल पूरा हुनुअघि पदमुक्त गरेको निर्णयविरुद्ध सोमबार रिट

ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द, सरसफाइमा चरम लापरबाही

काठमाडौं,कात्तिक १८ । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले राजधानीका अस्पताल क्यान्टिनहरूको अनुगमन गर्दा ओम अस्पतालको क्यान्टिनमा गम्भीर लापरबाही भेटिएको छ । चाबहिलस्थित ओम अस्पतालको

माओवादी केन्द्रसहित ८ दल एकतामा, नयाँ नाम ‘नेपाली कम्युनिष्ट पार्टी’

काठमाडौँ,कात्तिक १८ — नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादीसहित विभिन्न आठ दलसँग पार्टी एकता गर्ने सचिवालयको प्रस्ताव अनुमोदन गरेको छ। बुधबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले एकताको दिशामा अघि

नेपाली कांग्रेस महासमिति सदस्य जोन्छेँको निधन

काठमाडौँ,कात्तिक १८ — नेपाली कांग्रेस महासमिति सदस्य तथा बागमती प्रदेशसभाकी पूर्वसदस्य रजनी जोन्छेँको ७७ वर्षको उमेरमा निधन भएको छ। शहीद राधेश्याम जोन्छेँकी पत्नी रहेकी रजनीको मध्यपुर अस्पतालमा क्यान्सरको उपचारकै क्रममा

शिक्षामन्त्री पुनद्वारा मतदाता नामावलीमा नाम दर्ता

काठमाडौं,कात्तिक १८ । शिक्षामन्त्री महावीर पुनले मतदाता नामावलीमा नाम दर्ता गर्नुभएको छ । उहाँले मङ्गलबार बिहान नयाँ बानेश्वरमा पुगेर मतदाता नामावलीमा नाम दर्ता गर्नुभएको हो । शिक्षामन्त्री पुनले आफूले पहिलो

विवादास्पद अभिव्यक्ति सार्वजनिक गर्दै आएका निकोलस भुसाल पक्राउ

गोरखा,कात्तिक १८ — सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति सार्वजनिक गर्दै आएका निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर विकका अनुसार भुसाललाई सदरमुकाम नजिकै रहेको रानीवन क्षेत्रको सरस्वती

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौं,कात्तिक १८ । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबारको मन्त्रिपरिषद् बैठकका