विशेष समाचार

आन्दोलनरत नर्स र सरकारबीच सहमति, निजी अस्पतालले पाँचौँ तह बराबर तलब दिन तयार

काठमाडौं,कात्तिक १५ । देशभर आन्दोलनरत नर्सका प्रतिनिधि र सरकारबीच शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएका वार्तापछि सहमति भएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार वार्तामा गठित कार्यदलका एक सदस्यबाहेक

पञ्चधाम सेवा केन्द्र नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ,कात्तिक १५ । श्री पञ्चधाम सेवा केन्द्र नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार टाेखा–१, झोरस्थित झरना पार्टी प्यालेसमा सम्पन्न भएको छ। धाम संरक्षणका विविध गतिविधि गर्दै आएको पञ्चधामको वार्षिक सभामा

विश्वकप लिग–२ मा लगातार तेस्रो हार : नेपाल अमेरिकासँग ४ विकेटले पराजित

काठमाडौं,कात्तिक १५ । आइसीसी विश्वकप लिग २ अन्तर्गत दुबईमा जारी श्रृङ्खलाको तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको छ। नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमै ६ विकेट

भोजपुरमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु, चार घाइते

भोजपुर,कात्तिक १५ । षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर्घटनामा दुईको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १–०२–००३ त

नेपालले अमेरिकालाई दियो २७२ रनको चुनौती

काठमाडौं,कात्तिक १५ । आइसिसी विश्वकप लिग–२ शृङ्खलामा नेपालले अमेरिकालाई २७२ रनको चुनौती दिएको छ । उपकप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले २७१ रन बनाएको हो । नेपालले एक बल बाँकी

कञ्चनपुरमा बस दुर्घटना : एक जनाको मृत्यु, चालक नियन्त्रणमा

कञ्चनपुर, कात्तिक १५ । काठमाडौँबाट महेन्द्रनगर जाँदै गरेको यात्रुबाहक बस कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा आज दुर्घटनामा परेको छ। दुर्घटनामा बङ्कका ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले

तीन विमानस्थलमा उडान स्थगित, माउन्टेन फ्लाइट पनि रोकिए

काठमाडौं,कात्तिक १५ । लगातारको मौसम खराबीले देशभर हवाई यातायात प्रभावित भएको छ । बाक्लो बादल र कम दृश्यता कारण शनिबार भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान स्थगित गरिएको छ ।

नुवाकोटको छहरे बजारमा ठूलो एकादशी मेलाको रौनक, स्थानीयको ‘फूल तार्ने’ परम्परागत सांस्कृतिक कार्यक्रम सुरु

नुवाकोट, कात्तिक १५ । नुवाकोटको लिखु गाउँपालिका–६ छहरे बजारमा ठूलो एकादशीको अवसरमा मेला तथा सांस्कृतिक कार्यक्रम धुमधामसहित सुरु भएको छ। विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस पर्वको अवसरमा स्थानीय

आज हरिबोधिनी एकादशी, तुलसी–दामोदर विवाहसहित देशभर विशेष पूजा–अर्चना

काठमाडौँ, कात्तिक १५। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज देशभर हरिबोधिनी (प्रबोधिनी) एकादशी मनाउँदै भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजा–अर्चना गरिरहेका छन्। कात्तिक शुक्ल एकादशीका दिन मनाइने