विशेष समाचार

तारकेश्वरको भूमे देवी आधारभूत विद्यालयमा तिहार विशेष तथा दाता सम्मान कार्यक्रम सम्पन्न

नुवाकोट,असोज ३१ । तारकेश्वर गाउँपालिका–५ निग्लेनीस्थित श्री भूमे देवी आधारभूत विद्यालयमा तिहार विशेष तथा दाता सम्मान कार्यक्रम २०८२ भव्यतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समिति (बिव्यस)का अध्यक्ष सन्तमान

जेनजी आन्दोलनमा मृत्यु भएका ७६ जनामध्ये २२ मात्रै प्रदर्शनकारी : नेपाली सेना

काठमाडौँ,असोज ३१— नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये केवल २२ जना मात्रै प्रदर्शनकारी रहेको जानकारी दिएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा

टोखा चण्डेश्वरीमा ४० वर्षीय पुरुषको हत्या, दुई जना पक्राउ

काठमाडौं,असोज ३१ । काठमाडौंको टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक जनाको हत्या भएको छ। बिहीबार राति पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न आरोपमा प्रहरीले

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडाैं,भदौ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। आन्दोलन सुरु गरेको दोस्रो दिन नै जेनजी आन्दोलनकारीहरुले नेपालको सत्ता कब्जा गर्ने स्थिति आएपछि प्रधानमन्त्रीले राजिनामा दिएका हुन् ।

टी–ट्वान्टी विश्वकप छनोटको उपाधि जित्न सामोआसँग खेल्दै नेपाल

काठमाडौं,असोज ३१— ओमानमा जारी टी–ट्वान्टी विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपालले सामोआसँग खेल्दैछ । ओमानको अल अमिरत क्रिकेट मैदानमा आज अपराह्न सवा ४ बजे नेपाल र सामोआबीचको

देशभर मौसम सफा रहने

काठमाडौं,असोज ३१ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही

अर्जुनधारामा सर्पको डसाइबाट १० वर्षीय बालकको मृत्यु

झापा,असोज ३१ । झापाको अर्जुनधारा–११ चाम्लिङडाँडामा सर्पको डसाइबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा १० वर्षीय अनिश राई रहेका छन्। इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक डोमी साहका

आगामी टी–२० विश्वकपका सबै २० टोलीको टुंगो, नेपालसहित तीन एसियाली देश छनोट

काठमाडौं,असोज ३१ । भारत र श्रीलंकामा आगामी वर्ष हुने आईसीसी पुरुष टी–२० विश्वकपमा सहभागी हुने सबै २० टोलीको टुंगो लागेको छ। एसिया तथा इष्ट एसिया–प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको खेलमा संयुक्त

कांग्रेस र एमाले बैठकमा नेतृत्व र आगामी एजेन्डामाथि छलफल

काठमाडौं,असोज ३१ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल सुरु भएको छ। असोज २८ गते स्थगित बैठक बिहीबार पुनः बसेको हो। थापाले जेनजी प्रदर्शनपछि