विशेष समाचार

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानमा

तुर्कमेनिस्तान,साउन १९ ।  प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिता जनाउन आज तुर्कमेनिस्तान आइपुगेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समयअनुसार दिउँसो १४ः३०

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं, साउन १९ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ बसेको बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिएको हो। नतिजा प्रकाशित गर्नुअघि आइतबार बोर्डले डेमो प्रदर्शन

लिखु गाउँपालिका-१ रतनदेउमा भैरबी सामुदायिक स्वास्थ्य इकाई उद्घाटन

नुवाकोट, साउन १९ — नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर १, रतनदेउमा भैरबी सामुदायिक स्वास्थ्य इकाईको आज औपचारिक उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले एक कार्यक्रमका बीच स्वास्थ्य इकाईको उद्घाटन

वर्षाले स्याङ्जा–पर्वत सडक खण्ड अवरुद्ध

स्याङ्जा,साउन १९ । अविरल वर्षाले स्याङ्जा–पर्वत सडक खण्ड अवरुद्ध भएको छ । वालिङदेखि पर्वतको दक्षिणी भेग पयुँ, व्यादी जोड्ने सडक पहिरोको कारण अवरुद्ध भएको हो । वालिङ नगरपालिका–१४, डुम्रे भन्ज्याङमा

दाउन्नेमा पहिरो जाँदा पूर्व पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध  

पूर्वी नवलपरासी,साउन १९-  पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने सडक खण्डमा पहिरो खसेपछि बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर नजिकै पहिरो खसेपछि

नुवाकोटको पञ्चकन्यामा बस पल्टिँयो

नुवाकोट, साउन १९ — नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ स्थित इलाका प्रहरी कार्यालय गेट अगाडि बा २ ख ७०६९ नम्बरको यात्रुबस सडकबाट पल्टिएको छ। सोमबार दिउँसो सवारी अनियन्त्रित भई

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं,साउन १९ । साेमबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजाे एकैदिन ३४०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज प्रतिताेला १०० रूपैयाँले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघ

नुवाकोट तारकेश्वर-६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको निधन

नुवाकोट, साउन १९ — नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको सोमबार बिहान निधन भएको छ। काठमाडौँस्थित वीर अस्पतालमा उपचारका क्रममा ४५ वर्षको उमेरमा रिमालको निधन भएको

सप्तकोशी नदीमा पानीको वहाव उच्च

इनरुवा,साउन १९। वर्षाका कारणले सप्तकोशी नदीमा पानीको वहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको वहाव मापन गरिएको थियो । आज