विशेष समाचार

दुप्चेश्वरमा पहिलो स्थानीय कोदो दिवस सम्पन्न, कोदो उत्पादन वृद्धि र संरक्षणमा जोड

नुवाकोट,साउन १६ — “कृषि, संस्कृति, पर्यटन र पूर्वाधार, सन्तुलित विकास दुप्चेश्वरको आधार” भन्ने नारासहित दुप्चेश्वर गाउँपालिका–३, हुङमा प्रथम स्थानीय कोदो दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। “कोदोजन्य परिकारको आहार,

बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित

भक्तपुर,साउन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् । 

अब सवारी चालक अनुमतिपत्र १० वर्षका लागि मान्य

काठमाडौं,साउन १६ — अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षका लागि मान्य हुने भएको छ। सरकारको निर्णयअनुसार अब लाइसेन्स नविकरण गरेपछि पनि यसको मान्यता अवधि १० वर्षसम्म कायम रहनेछ। यसअघि

प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान भ्रमणमा जादै

काठमाडौं,साउन १६ । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।

नुवाकोटमा करेन्ट लागेर चार वर्षीया बालिकाको मृत्यु

नुवाकोट,साउन १६— नुवाकोटको बेलकोटगढी नगरपालिका–१०, धमलेमा करेन्ट लागेर एक चार वर्षीया बालिकाको ज्यान गएको छ। बिहीबार बिहान करिब १०:३० बजे शिब अधिकारीको घरमा रेखदेख तथा खेतीपाती गर्न बसेका विजय राना

काठमाडौँभित्र विभिन्न ठाउँमा बसेर आपराधिक कार्यमा संलग्न ४७ जना पक्राउ

काठमाडौं,असार १७ । नेपाल प्रहरीले काठमाडौँभित्र विभिन्न ठाउँमा बसेर आपराधिक कार्यमा संलग्न रहेका ४७ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त

भक्तपुरमा मृत भेटिएका कँडेल दिदीबहिनीको मृत्युको कारण ‘ह्याङ्गिङ’ : पोस्टमार्टम रिपोर्ट

भक्तपुर,साउन १६ — भक्तपुरको मध्यपुर थिमीमा मृत अवस्थामा फेला परेका सुर्खेतका कँडेल दिदीबहिनीको मृत्युको कारण पास्टमार्टम रिपोर्ट अनुसार ‘ह्याङ्गिङ’ (झुन्डिएर मृत्यु) देखिएको छ। १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया

रैथाने बाली संरक्षणमा मकवानपुरगढी र भीमफेदी गाउँपालिकाको अग्रसरता

मकवानपुर,साउन १६ । मकवानपुरगढी र भीमफेदी गाउँपालिकाले रैथाने बालीहरूको संरक्षण र प्रवर्द्धनमा सक्रियता बढाउँदै कोदो, फापर, कागुनोजस्ता बालीलाई व्यवस्थित उत्पादन र बजार व्यवस्थापनमा जोड दिएका छन्। मकवानपुरगढीमा ब्रान्डिङ र नवप्रयोग

चौंरी खर्क संकटमा: मौलिक चरन प्रणाली जोगाउने चुनौती

मनाङ,साउन १६ । नेपालका उच्च हिमाली क्षेत्रका परम्परागत चरन क्षेत्र ‘चौंरी खर्क’ जलवायु परिवर्तन, जनशक्ति पलायन र प्रविधिको अभावका कारण संकटमा परेका छन्। गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लाहरूमा पाइने