विशेष समाचार

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–३ कल्लेरीमा पहिरो, १० घर उच्च जोखिममा

नुवाकोट, साउन १२। गएरातिदेखि परेको लगातारको अविरल वर्षाका कारण दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ स्थित कल्लेरी क्षेत्रमा ठूलो पहिरो गएको छ। पहिरोको असरले कम्तीमा १० घर उच्च जोखिममा परेका छन्।

एउटै घरका १६ जना सम्पर्क विहीन, पशु चौपाया अलपत्र

सिन्धुली,साउन १२ । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पर्ने एकै घरका १६ जना सम्पर्क विहीन भएका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ छेत्पा नजिकको एक हायु परिवार नै सम्पर्क विहीन भएको स्थानीयले जनाएका

मन्त्रालयले सातै प्रदेशमा रेबिज र सर्पदंशको औषधि पठायो

काठमाडौं,साउन १२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभाग अन्तर्गतको व्यवस्थापन

सीतापाइला-धार्के सडक खण्डमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते

धार्के,साउन १२ । धादिङको सीतापाइला-धार्के सडक खण्डमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छ्न् । काठमाडौंबाट चितवन जाँदै गरेको बा २ ज २९९५ नम्बरको ट्याक्सी धुनिवेशी नगरपालिका-५ कुमाइखोलास्थित धार्के-सितापाइला

नुवाकोटमा ८५ प्रतिशत खेतमा धान रोपाई गरियो

• देवचन्द्र भट्ट नुवाकोट,साउन १२ । समयमै मनसुन भएका कारण यस वर्ष नुवाकोटमा धान रोपाई कार्य जारी रहेको छ । १२ स्थानीय तह रहेको नुवाकोटमा साउनको तेस्रो सातासम्म धान रोपाई

वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं,साउन १२ । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ

गोसाइँकुण्ड तालमा बेपत्ता दुई युवकको शव निकालियो

रसुवा, साउन १२ । धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको शव नेपाल आर्मीको उद्धार टोलीले आज तालबाट निकालिएको छ। मृत्यु हुनेमा मोरङको बेलबारी नगरपालिका–४ निवासी

नुवाकोट पञ्चकन्यामा अविरल वर्षाले जनजीवन प्रभावित, जोखिममा घर, उद्दार कार्य जारी

नुवाकोट, साउन १२ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा लगातार परिरहेक‍ो अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ। सडक अबरुद्ध हुनुका साथै बस्तीहरूमा जोखिम बढेको छ। पञ्चकन्या गाउँपालिका वडा नं. ३ घलेभन्ज्याङस्थित

नुवाकोट शिवपुरीमा पहिरो: मोटरसाइकल पुरियो, गोठ बगायो, सडक अवरुद्ध

नुवाकोट, साउन १२। शिवपुरी गाउँपालिका क्षेत्रको विभिन्न स्थानमा गएराति परेको अविरल वर्षापछि गएको पहिरोले जनजीवन प्रभावित बनाएको छ। गाउँपालिका वडा नम्बर ४ मा लप्सेस्थित स्थानीय ठाकुर थापाको गोठ समेत पहिरोले