
एजेन्सि साउन २७ । कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था ‘गम्भीर’ बनेको छ । भारतको नयाँ दिल्लीस्थित सैनिक अस्पतालमा उनको ब्रेन सर्जरी भएको थियो

विराटनगर साउन २७ । प्रदेश नं १ मा मंगलबार ९८ जना कोरोना संक्रमित थपिएका छन् ।मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण

काठमाडौ साउन २६ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चाँडै सुरु हुने बताएका छन्। त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको वेबिनारमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले पूर्वसम्भाव्यता अध्ययनको काम सकिएको बताए ।

काठमाडौं साउन २६ । कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको अस्पतालले जनाएको छ । काभ्रे निवासी

काठमाडौं साउन २६ । काठमाडौको गोंगबु स्थित गणेशस्थान नजिकै विभत्स हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । सुटकेश शरीर र तीन सय मीटर पर जेब्रा झोलामा टाउको

काठमाडौं साउन २६ । उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले पहिलो पटक पिउने पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ । एक कार्यक्रमका बीच विभागले पिउने पानीको मूल्य सार्वजनिक भएको

काठमाडौं साउन २६ । काठमाडौंको पुतलीसडकमा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका वडा नं ३१ पुतलीसडकस्थित कृष्णशङ्कर कसजुको घरको दोस्रो तलामा सोमवार दिउँसो आगलागी भएको हो । आगलागीबाट एउटा कन्सल्टेन्सीमा

काठमाडौं साउन २६ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै उपत्यका प्रवेशमा कडाई गरेको छ। पासका आधारमा उपत्यका प्रवेश गर्दै आएकाहरुलाई पनि पीसीआर परीक्षणको रिपोर्ट नदेखाएसम्म काठमाडौं प्रवेश गर्न नदिइने

काठमाडौं साउन २६ । काठमाडौंका थप एक ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कलंकी निवासी पुरुषको आज बिहान मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले