विशेष समाचार

चितवनमा बर्डफ्लु पुष्टि भएपछि ३८ हजारभन्दा बढी लेयर्स कुखुरा नष्ट

चितवन, जेठ २८ — चितवनमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान) सङ्क्रमण पुष्टि भएपछि ३८ हजार २०० लेयर्स कुखुरा नष्ट गरिएको छ। खैरहनी नगरपालिका–१ स्थित एक व्यावसायिक कुखुरा फार्ममा

कालापानी–लिपुलेकबारे सरकारको स्पष्ट धारणा माग

काठमाडौं, जेठ २८ — नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेङम्बे ले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकाले ती क्षेत्र फिर्ता ल्याउने विषयमा नेपाल सरकारको स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने

नुवाकोटको रातोमाटेबाट सुरु भयो ऊर्जा क्रान्तिको नयाँ अध्याय, एमसीए–नेपालको प्रसारण लाइन आयोजनाको शिलान्यास

नुवाकोट, जेठ २८ । नेपालको ऊर्जा सुरक्षा, विद्युत व्यापार विस्तार तथा आर्थिक विकासको दीर्घकालीन आधार तयार गर्ने लक्ष्यसहित बहुप्रतीक्षित एमसीए–नेपाल विद्युत प्रसारण आयोजना औपचारिक रूपमा निर्माण चरणमा प्रवेश गरेको छ।

नुवाकोट तादी–६ मा सामुदायिक स्वास्थ्य इकाइ भवन उद्घाटन तथा हस्तान्तरण

नुवाकोट, जेठ २७ – तादी गाउँपालिका वडा नं. ६ मा नेपाल ग्रीन तारा फाउन्डेसनको आर्थिक सहयोग तथा तादी गाउँपालिकाको समन्वयमा निर्माण सम्पन्न सामुदायिक स्वास्थ्य इकाइ भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम

नुवाकोट सूर्यगढीका सबै विद्यालयमा एकै समय तालिका लागू

नुवाकोट, जेठ २७ – सूर्यगढी गाउँपालिकाले पालिकाभित्र सञ्चालित सबै विद्यालयको सञ्चालन समय एकरूप बनाएको छ। गाउँशिक्षा समितिको यही जेठ २० गते बसेको बैठकको निर्णयअनुसार पालिकाअन्तर्गतका सबै विद्यालयहरू अब प्रत्येक हप्ता

नुवाकोट सुर्यगढीको जनशक्ति आधारभूत विद्यालयमा व्यवस्थापन समिति पुनर्गठन

नुवाकोट, जेठ २७ – सूर्यगढी गाउँपालिका–१ लच्याङस्थित श्री जनशक्ति आधारभूत विद्यालय, अङ्गेरीपाटीमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक सङ्घको पुनर्गठन सम्पन्न भएको छ। पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन तामाङको अध्यक्षतामा

ट्रेड युनियन खारेजसम्बन्धी रिटको सुनुवाइ जेठ २९ मा

काठमाडौं, जेठ २७ — ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा जारी सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ। अब उक्त रिटमाथिको थप सुनुवाइ यही जेठ

बजेटमाथि संसद्मा बहस सुरु, चार घण्टा सैद्धान्तिक छलफल हुने

काठमाडौं, जेठ २७ — प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु भएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित

नुवाकोट पञ्चकन्याका विद्यालयमा शनिबार–आइतबार सार्वजनिक बिदा, कार्यालय समय टिकटक, फेसबुक बन्द

नुवाकोट, जेठ २७ – पञ्चकन्या गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सबै शैक्षिक संस्थामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। गाउँ कार्यपालिकाको जेठ २५ गतेको निर्णयअनुसार अब विद्यालयहरूमा शनिबार