
काठमाडौं,असोज । नेपालका ऐतिहासिक शक्तिपीठमध्ये एक गोरखा दरबारमा सोमबार बिहान विधिपूर्वक जमरा राखी घटस्थापना सम्पन्न गरिएको छ । बिहान ९ः१३ मिनेटको साइतमा गोरखकाली र गोरखनाथमा जमरा राखिएको गोरखा दरबार हेरचाह

काठमाडौँ, असोज ६ । एक महिनादेखि अवरुद्ध रहेको नेपाल–चीन जोड्ने अरनिको राजमार्ग आजदेखि सञ्चालनमा आउने भएको छ । बाह्रबिसेदेखि कोदारी खण्डका पाँच स्थानमा खसेको पहिरो पन्छाएपछि हिजो ट्र्याक खुलाइएको हो

चितवन,असोज ६ । गएरातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडक आज बिहान ५ बजेदेखि यातायात एकतर्फी सञ्चालन हुन थालेका छन् । इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि

काठमाडौं,असोज ६ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आँशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार सोमबार कोशी प्रदेश

काठमाडौँ, असोज ६ । यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि आजदेखि रुट परमिट खुला गरिएको छ । दसैँ, तिहारलगायतका चाडपर्वमा यात्रुहरूलाई सहज आवागमनको व्यवस्था मिलाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको समन्वयमा

काठमाडौँ, असोज ६ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ६५ पैसा र बिक्रीदर १४१

काठमाडौँ, असोज ६ । एसिया कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर–४ को खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ । आइतबार राति दुबईमा सम्पन्न खेलमा पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले

काठमाडौँ, असोज ६ । हिन्दुहरूको महान् पर्व बडादशैँ आजदेखि प्रारम्भ भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व यस वर्ष पनि धूमधामका साथ घटस्थापनासहित सुरु भएको

काठमाडौँ, असोज ६ । दसैँमा घर फर्कन लागेका यात्रुहरू अग्रिम टिकट नपाएर अलपत्र पर्न थालेका छन् । बस व्यवसायीले घोषणा नगरी मनलाग्दी रूपमा टिकट वितरण गर्न थालेपछि यात्रुहरू अन्योलमा परेका