विशेष समाचार

शिवपुरीको काफलडाँडास्थित गोकुलेश्वर महादेव परिसरमा भजनकीर्तन कार्यक्रम

नुवाकोट, वैशाख २० — नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–८, थानापति, काफलडाँडास्थित गोकुलेश्वर महादेव तथा गोकुलेश्वर झरना परिसरमा शनिबार भव्य भजनकीर्तन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बिहानैदेखि सुरु भई दिनभरि भजन, कीर्तन

‘राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्छ’

काठमाडौं,वैशाख २० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्नेमा जोड दिएका छन् । मार्क्सवादी ज्ञान केन्द्रले आज

सडक भासिँदा बोलेरो भ्यान जमिनमुनि बेपत्ता

मकवानपुर,वैशाख २० । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमानास्थित गैरीगाउँमा शुक्रबार अपराह्न सडक भासिँदा माछा बोक्ने बोलेरो भ्यान ९ना ४ च ४८३३० जमिनमुनि पुरिएको छ। जिल्ला प्रहरी

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु

नयाँदिल्ली,वैशाख २० । भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दू मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौं मानिसलाई कुल्चिएर छ जनाको मृत्यु भएको अधिकारीहरुले शनिबार बताएका छन् । घटनामा कम्तीमा

त्रिभुवन राजपथ दैनिक पाँच घण्टा बन्द हुने, टोखा-छहरे सडक प्रयोग गर्न आग्रह

धादिङ,वैशाख २० । सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने प्रमुख मार्ग त्रिभुवन राजपथ २२ गते सोमवार देखी ३१ गतेसम्म रातको समयमा दैनिक पाँच घण्टा बन्द हुने भएको छ । स्तर उन्नति

विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा प्रभातफेरी

काठमाडौं,वैशाख २० । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले आज यहाँ प्रभातफेरी आयोजना गरेको छ । ‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृतिम

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

काठमाडौँ,वैशाख २०। राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा आज

श्रम कार्यालय नेपालगन्जमा चालु वर्ष ४६ श्रमिकका उजुरी, २१ फर्स्यौट

बाँके,वैशाख २०। श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा चालु आर्थिक वर्ष २०८१/०८२ मा ४६ जना श्रमिकका उजुरी दर्ता भएका छन्। तीमध्ये २१ वटा उजुरी फर्स्यौट भएका छन्। अघिल्लो आर्थिक वर्ष २०८०/०८१

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,वैशाख २०। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४