विशेष समाचार

बाजुरामा ट्रक दुर्घटना, ४ जना घाइते

बाजुरा,वैशाख १८ । कर्णाली करिडोर अन्तर्गत बाजुराको जगन्नाथ गाउँपालिकास्थित ओदाल मोडमा मिनी ट्रक दुर्घटना भएको छ ।  बिहीबार दिउँसो करिब साढे १ बजे मिनि ट्रक दुर्घटना हुँदा चालकसहित ४ जना

नुवाकोटमा चौथो चेयरम्यान कप पुरुष भलिबल प्रतियोगिता पञ्चकन्याको घ्याङस्वारामा सुरु

नुवाकोट, वैशाख १८ — अन्तर्राष्ट्रिय श्रमिक (मजदुर) दिवसको अवसरमा पञ्चकन्या गाउँपालिका, नुवाकोटको आयोजनामा नुवाकोट जिल्ला अन्तर पालिकास्तरीय चौथो चेयरम्यान कप पुरुष भलिबल प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ । समारोह पञ्चकन्या

झिल्का सल्केर घरमा आगलागी

मकवानपुर,वैशाख १८ । वस्तुलाई खोले पकाउने क्रममा आगोको झिल्का सल्केर घरमा आगलागी भएको छ । मकवानपुरको बकैया गाउँपालिका –१२ कोलखोपमा आगोको झिल्का सल्केर आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट

एसइईको उत्तरपुस्तिका परीक्षण गर्न सुरु

कपिलवस्तु,वैशाख १८ । सरकार र शिक्षकबिच सहमति भएलगत्तै कपिलवस्तुमा एसइई (माध्यमिक शिक्षा परीक्षा) उत्तरपुस्तिकाको परीक्षण कार्य सुरु गरिएको छ । बिहीबारदेखि तौलिहवास्थित शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको कार्यालयमा पुस्तिका

एकपटक फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्छ- प्रचण्ड

काठमाडौं,वैशाख १८— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकचोटी फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले आयोजना

श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री

काठमाडौं,वैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले

तोलामै ४६०० ले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,वैशाख १८। बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । यस दिन सुन प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । यस दिन

नुवाकोट थान्सिङमा भैरहेको महायज्ञका लागि मिश्रद्वारा ५५ कार्टुन खानेपानी सहयोग

नुवाकोट,वैशाख १८ । नुवाकोटको लिखु गाउँपालिका ६ थान्सिङस्थित रामेश्वर धाममा भैरहेको सप्ताह ज्ञान महायज्ञका लागि पञ्चकन्या–२, कविलासका शुभद्रा मिश्रले ५५ कार्टुन खानेपानी सहयोग गरेकी छिन् । कालिका माई खाद्य सप्लायर्स

अध्यक्ष दाहालद्वारा अन्तरराष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौँ,वैशाख १८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेअन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमाबुबाहरूमा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर