विशेष समाचार

भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर आउन्न : प्रधानमन्त्री

काठमाडौं,वैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै

रेशम चौधरीलाई पक्राउ गर्न भन्दै कारागारलाई पत्र पठाएका सर्वोच्चका महिमान सिंह विष्ट पक्राउ

काठमाडौं,वैशाख १७—नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन् । उनलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले

सर्वोच्चको आदेशपछि रेशम चौधरी पक्राउ

काठमाडौं,वैशाख १७। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्  । आज नाउपा र जनमत पार्टीको एकता सभा गर्ने तयारी गरिरहेकै बेला चौधरीलाई कमलादीबाट प्रहरीले चौधरीलाई पक्राउ

सत्तारूढ दलको बैठक बस्दै

काठमाडौं,वैशाख १७ । सत्तारूढ राजनीतिक दलको बैठक बस्दैँछ । शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी आन्दोलन र कर्मचारी आन्दोलनलगायत लगातार काठमाडौंमा प्रदर्शन हुन लागे पछि सत्तारूढ दलको बैठक बस्न लागेको हो

डोटीमा माइक्रोबस दुर्घटना: १ जनाको मृत्यु ६ जना घाइते

डोटी,वैशाख १७ । डोटीमा इभी माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। जिल्लाको जोरायल  गाउँपालिका वडा नम्बर २ मेलखोलास्थित भीमदत्त राजमार्गमा धनगढीबाट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,वैशाख १७ ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर

क्यानडाको निर्वाचनमा प्रधानमन्त्री मार्क कार्नीको सत्तारुढ दल विजयी

काठमाडौं,वैशाख १७ । क्यानडामा सम्पन्न संघीय संसदको निर्वाचनमा प्रधानमन्त्री मार्क कार्नीको सत्तारुढ दल विजयी भएको छ । ३४३ सदस्यीय ससदमा लिबरल पार्टीले बहुमत ल्याउँछ कि ल्याउँदैन त्यो भने अझै अनिश्चित

आजको मौसम: पहाडी केही भूभागमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौं,वैशाख १७ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ। महाशाखाले आज दिउँसो

वैशाख शुक्ल तृतीयाः देशभर अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ,वैशाख १७ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत