विशेष समाचार

जाजरकोट केन्द्र विन्दु रहेर ५.२ म्याग्निच्युडको भूकम्प

जाजरकोट,चैत २२ । जाजरकोट केन्द्रविन्दु गरेर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर १० मिनेट जाँदा  जाजरकोट केन्द्र गरेर ५.२

शिक्षक महासंघद्वारा वार्तामा बस्न अस्विकार

काठमाडौं,चैत २२ । नेपाल शिक्षक महासंघले सरकारले बोलाएको वार्तामा बस्न अस्वीकार गरेको छ । वार्ताका लागि सिंहदरबारमा बोलाएपनि महासंघ वार्तामा उपस्थीत नभएपछि शुक्रबार शिक्षकसँग छलफल गर्ने सरकारको प्रयास असफल समेत

मन्दिरको दानपेटीका चोरी गर्ने एक जना पक्राउ

काभ्रे,चैत २२ । काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका-९ मा रहेको पलान्चोक भगवती मन्दिरको दानपेटीका चोरीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले भगवती मन्दिरको दानपेटीका चोरी गरेको आरोपमा जिल्लाको

रास्वपा सभापति लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश

काठमाडौँ,चैत २२ ।  उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा पठाउने आदेश गरेको छ । यसअघि रुपन्देही

तीनकुनेमा प्रदर्शनको अनुमति नदिन संसदीय समितिको निर्देशन

काठमाडौं,चैत २२। राज्य व्यवस्था तथा सुशासन समितिले चैत १५ गते भएको राजावादी प्रदर्शनलाई लिएर पाँच बुदेँ निर्देशन दिएको छ।  सो घटनाका बारेमा गृह मन्त्री रमेश लेखकलाई समितिमा छलफल गरेको समितिले

तनहुँमा बस दुर्घटना, १५ जना घाइते

तनहुँ,चैत २२ । तनहुँको भानुमा बस दुर्घटना भएको छ । शुक्रबार जिल्लाको भानु नगरपालिका १ अधेरी खोला नजिक बस पल्टिएको इलाका प्रहरी कार्यालय भानुका प्रमुख दिपक कुँवरले जानकारी दिए ।

तीनकुने घटनाले देशको बेइज्जत गर्‍यो, उद्योगी–व्यवसायी आतंकित बने : रक्षामन्त्री राई

काठमाडौं,चैत २२ । रक्षामन्त्री मानवीर राईले चैत १५ गते तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शनका नाममा भएका घटनाहरूले मुलुकको बेइज्जत गरेको बताएका छन् । भाटभटेनी सुपर मार्केटलगायत अन्य व्यापार–व्यवसाय, उद्योगहरूमा भएको आगजनी,

बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न

बैंकक,चैत २२ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन बैङ्कक सोचपत्रपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ । यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

बैंकक,चैत २२ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैङ्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को