विशेष समाचार

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ,चैत २१ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

मुस्ताङमा तीन लाख ९७ हजार पर्यटक भित्रिए

मुस्ताङ,चैत २२ । चालु आर्थिक वर्षको नौ महिना नपुग्दै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ जना पर्यटक भित्रिएका छन् । यस वर्षको साउनदेखि चैत १८ गतेसम्मको

आजको मौसमः तीन प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं,चैत २२ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको  छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी

सामुदायिक वनमा लागेको डढेलोमा जलेर एक जनाको मृत्यु

मकवानपुर,चैत २२ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ नयाँ गाउँस्थित सामुदायिक वनमा लागेको डढेलोमा जलेर बिहीबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय अकिलबहादुर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,चैत २२ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४० पैसा र बिक्रीदर १३७ रुपैयाँ

एआईका कारण विश्वभरका करिब आधा रोजगारी प्रभावित हुनसक्ने राष्ट्रसंघको चेतावनी

काठमाडौं,चैत २२ । संयुक्त राष्ट्रसङ्घले विश्वभरका लगभग आधा रोजगारी प्रभावित हुनसक्ने चेतावनी दिँदै कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को विश्वव्यापी बजार सन् २०३३ सम्ममा जर्मनीको अर्थतन्त्रको आकार अर्थात ४८ खर्ब डलर

‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ घोषणा

काठमाडौं,चैत २२ । तराई-मधेस केन्द्रित सात राजनीतिक दलले ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका छन् । संविधान संशोधन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुशासन प्रवर्द्धनलगायत उद्देश्यसहित बिहिबार एक कार्यक्रमबीच मोर्चा घोषणा गरिएको

२० लाख रुपैयाँ भन्दा बढी रकमसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं,चैत २२ । नेपाल प्रहरीले २० लाख ९२ हजार रुपैयाँ नगदसहित हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तीब्बत स्थायी वतन

किन बढ्दै छ, वायु प्रदूषण ?

काठमाडौं,चैत २२ । वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को तथ्याङ्क हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित