विशेष समाचार

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं,चैत ६ । राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह ०१ः१५ बजेवाट सुरू हुनेछ । संघीय संसद सचिवालयका अनुसारका आजको बैठकमा उर्जा,

पृथ्वीमा फर्किए सुनिता र बुच

वाशिंगटन,चैत ६ । नासाको भारतीय मूलको अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी बुच विल्मोर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । नासाका अनुसार मंगलबार बिहान १०ः३५ बजे पृथ्वीतर्फ प्रस्थान

बाख्रा चराउँदै गर्दा लडेर मृत्यु

काँक्रेविहार (सुर्खेत),चैत ६ । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ । घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

म्याग्दी,चैत ६ । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।  सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको

मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका रेग्मी प्यानल सहित विजयी

मकवानपुर,चैत ६ । स्वतन्त्र विधार्थी युनियन ( स्ववियु) निर्वाचन अन्तरगत मकवानपुरको सबैभन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्रसिद्ध रेग्मी विजयी भएका छन् । नेविसंघ र अनेरास्ववियुको प्यानलबाट रेग्मी ७०६

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली

काठमाडौँ,चैत ६ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं,चैत ६ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९

नुवाकोट बेलकोटगढीको महादेव बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी

नुवाकोट,चैत ५ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा रहेको महादेव बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यनिुयन (स्ववियू) निर्वाचनमा नेविसंघको पुरै प्यानल विजयी भएको छ । अध्यक्षमा नेविसंघका दिपा नेपालले ५२ मत प्राप्त

परराष्ट्रमन्त्री आरजु राणा र भारतीय समकक्षी एस जयशंकर बीच भेटवार्ता

नयाँदिल्ली,चैत ५ । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकर बीच मंगलबार नयाँ दिल्लीमा रायसिना संवादको साइडलाइनमा भेटवार्ता भएको छ। परराष्ट्रमन्त्री राणाले उक्त भेटलाई अत्यन्तै फलदायी बताएकी छन्।