विशेष समाचार

एउटै खुकुरी तीस किलोको, मूल्य एक लाख ११ हजार

पाल्पा,माघ २६ । एउटै खुकुरीको मूल्य रू एक लाख ११ हजारभन्दा पत्यार नलाग्न पनि सक्छ । यो सुन्दा आश्चर्य लाग्छ । सन्तोष विश्वकर्माले तीस किलो तौल भएको रू एक लाख

आजको मौसम : हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

काठमाडौ,माघ २६ । पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा

धादिङको खनियाबासस्थित कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवनको शिलान्यास

धादिङ,माघ २६ । धादिङको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवनको शिलान्यास गरिएको छ । शुक्रबार संविधान सभा सदस्य दिलमान पाख्रिन,  खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ तथा काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर

आहा ! रारा पोखरा गोल्डकप : सङ्कटा क्लब थण्डर बोल्डसँग पराजित

कास्की,माघ २६ । पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा पाहुना टोली भारत सिक्किमको थण्डर बोल्ड नर्थ युनाइटेड क्वाटर फाइनलमा प्रवेश

पाथीभरामा केबलकार बनाउने कुरा शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्छ : महत

काठमाडौं,माघ २५ । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले ताप्लेजुङको पाथीभरा मन्दिर पुग्नका लागि केबलकार बनाउने विषयमा भएको विवाद शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी

देशभर करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए

काठमाडौ,माघ २५ । सरकारले सञ्चालन गरेको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन् ।  स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा

नुवाकोटको दुप्चेश्वरदेखि लागेको डढेलो नियन्त्रणका लागि सर्वपक्षीय सहयोगको आह्वान

रसुवा,माघ २५ । समुन्द्र सतहदेखि तीन हजार ८३२ मिटरको उचाइमा फैलिएको दुप्चेश्वरको डढेलो नियन्त्रणका लागि लाङ्टाङ राष्ट्रिय निकुञ्जले सर्वपक्षीय सहयोगको आह्वान गरेको छ । निकुञ्जको आधार इलाकामा पर्ने नुवाकोट जिल्लाको

कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय

खोटाङ,माघ २५ । कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय तोकिएको छ। जिल्ला अदालत खोटाङले राईलाई बाल यौन दुरुपयोग कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला गरेको

म्यानमारमा वायु प्रदूषणका कारण विद्युत आपूर्ति बन्द

म्यानमार,माघ २५ । म्यानमारको याङ्गुनमा उच्च वायु प्रदूषण भइरहेको छ । वायु गुणस्तर ५० देखि दुई सय वायु गुणस्तर सूचकाङ्क(एक्युआई) बिच फरक छ । मौसमविज्ञान र जलविज्ञान विभागका निर्देशक उ