विश्व

कोरोना भाइरसको खोपलाई स्वीकृति दिने पहिलो देश रूस

रसिया साउन २७ । संसारमा सबैभन्दा पहिले कोभिड–१९ खोपलाई स्वीकृती दिँदै यसलाई राज्यमा दर्ता गर्ने पहिलो मुलुक रूस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ । ‘मेरो जानकारी अनुसार संसारमा

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको अवस्था गम्भीर

एजेन्सि साउन २७ । कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था ‘गम्भीर’ बनेको छ । भारतको नयाँ दिल्लीस्थित सैनिक अस्पतालमा उनको ब्रेन सर्जरी भएको थियो

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

नयाँदिल्ली साउन २६ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण भएको सोमबार पुष्टि गरिएको छ । उनी हालै कोरोना भाइरसबाट संक्रमितको सम्पर्कमा रहेको पत्ता लागेपछि परीक्षण गर्दा

श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले लिए शपथ

कोलम्बो साउन २५ । श्रीलंका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्वराष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको शपथ लिएका छन् ।संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष

भारतमा विमान दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १८ पुग्यो

नयाँ दिल्ली साउन २४ । भारतमा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरुको संख्या १८ पुगेको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार दुर्घटनामा परेर अरु कैयौँ यात्रु घाइते पनि भएका छन्

एयर इन्डियाको विमान दुर्घटनाग्रस्त, कम्तीमा १६ को मृत्यु, ५० जनाभन्दा बढी घाइते

नयाँदिल्ली साउन २३ । १९१ सवार एयर इन्डियाको विमान केरलाको कालिकट विमानस्थलमा शुक्रबार साँझ दुर्घटनाग्रस्त हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । त्यस्तै कम्तीमा ५० जना घाइते भएको र

भारतमा पहिरो,१६ जनाको मृत्यु ६० बढी बेपत्ता

एजेन्सी,साउन २३ ।भारतको केरलामा ठूलो वर्षापछि पहिरोमा जाँदा १६ जनाको ज्यान गएको छ । ६० जनाभन्दा धेरै बेपत्ता भएका छन् । इडुक्की जिल्लामा गएको ठूलो पहिरोमा १६ जनाको ज्यान गएको

नाइजेरियामा भएको बन्दुक आक्रमणमा २१ को मृत्यु

एजेन्सी,साउन २३ । बिहीबार बिहानीपख उत्तरी नाइजेरियामा भएको बन्दुक आक्रमणमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । घटना नाइजेरियाको जाङ्गो कताफ इलाकामा भएको

भारतमा संक्रमितको संख्या २० लाख नाघ्यो, अमेरिकामा ४८ लाख

नयाँदिल्ली साउन २३ । पछिल्लो २४ घन्टामा मात्रै थप ६२ हजार १७० जनामा कोरोना पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या २० लाख नाघेको छ । मृत्यु हुनेको संख्या भने भारतमा ४०