विश्व

चीनले दियो आर्थिक संकटमा परेको पाकिस्तानलाई २ अर्ब डलर

एजेन्सी,चैत ११ । चीनले आर्थिक संकटमा परेकाे पाकिस्तानलाई २ अर्ब डलर सहयोग गरेकाे छ । चरम मूल्य वृद्धिसँगै वैदेशिक मुद्रा संचिति घटेपछि पाकिस्तानमा आर्थिक संकट गहिरिएको हाे । चीनले पाकिस्तानकाे

ट्युनिसियाली तटमा डुंगा दुर्घटना हुँदा ७ जना आप्रवासीको मृत्यु, ६७ वेपत्ता

एजेन्सी,चैत ११ । उत्तरी ट्युनिसियाको तटमा आप्रवासी सवार रहेको दुर्घटना हुँदा करिब ७ जनाको मृत्यु भएको छ। डुंगामा सवार ६७ जना वेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका हुन् । पछिल्लो

४ वर्षअघि ‘मोदी’बारेको टिप्पणीले राहुल गान्धीलाई भारी, अदालतले सुनायो २ वर्षको जेल सजाय

एजेन्सी,चैत १० । भारतको एक अदालतले कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ । गुजरातको सुरत अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीसम्बन्धी मुद्दामा गान्धीलाई २ वर्षको

‘च्याटजीपीटी’को प्रतिस्पर्धी ‘बार्ड’को अमेरिका र बेलायतमा परीक्षण शुरु

एजेन्सी,चैत ९ । ओपन एआईको अन्तरक्रियात्मक प्लेटफर्म च्याटजीपीटी (ChatGPT) को प्रतिस्पर्धी ‘बार्ड’को अमेरिका र बेलायतमा परीक्षण शुरु गरिएको छ । च्याटजीपीटीको लन्चपछि गुगलले ल्याएको ‘बार्ड’को त्यहाँका निश्चित प्रयोगकर्ताहरूमाझ परीक्षण थालिएको हो

रुसी राष्ट्रपति पुटिनविरुद्ध अन्तरराष्ट्रिय फौजदारी अदालतले जारी गर्‍यो पक्राउ पूर्जी

काठमाडौं,चैत ५ । अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । पुटिनमाथि युद्ध अपराध गरेको आरोप लगाउँदै आईसीसीले पक्राउ पूर्जी जारी गरेको हो । 

अन्तत : दुई वर्षपछि फेसबुक र युट्युबमा फर्किए डोनल्ड ट्रम्प, ‘म फर्किएँ’

वाशिङ्टन डीसी (अमेरिका),चैत ५ । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प दुई वर्षपछि फेसबुक र युट्युबमा फर्किएका छन् । शनिवार बिहान उनले ती दुवै प्लाटफर्ममा ‘म फर्किएँ’ शीर्षकको ११ सेकेन्डको भिडियो पोस्ट

अभिनेता लान्स रेडिकको निधन

एजेन्सी,चैत ४ । हलिउड अभिनेता लान्स रेडिकको निधन भएको छ । रेडिकको ६० वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । उनको निधनको कारण भने हालसम्म खुल्न सकेको छैन ।

अब एटीएमबाट दाल, चामल, भारतमा ९ ठाउँमा खुल्यो ‘अनाज एटीएम’

एजेन्सी,चैत ४ । भारतको  केन्द्र सरकारले १२ लाख रुपैयाँमा गहुँ र चामल निस्किने ‘ग्रेन एटीएम’ शुरु गर्ने भएको छ ।  सरकारले देशका गरिब वर्गहरूलाई हरेक महीना नि:शुल्क खाद्यान्न उपलब्ध गराउने

इरान र बेलारुसबीच सहयोग सम्झौता

एजेन्सी,फागुन ३० । इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात वटा सम्झौता भएका छन् । दुवै देशले आपसी सहयोगसम्बन्धी मार्गचित्र मस्यौदा गरी व्यापार, कृषि, संस्कृतिलगायत सात वटा सम्झौतामा हस्ताक्षर गरेका